"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४:
*२—पशुपति मन्दिरको दिक्षिण तर्फको शिलालेखमा राजा यक्षमल्ललाई नेपाल मण्डलको राजाधिराज भनिएको छ । “श्रीसूर्यवंशनृपतिर्जययक्षमल्ल ः प्रौढप्रतापभुवनैकमहाप्रवीण ः । नेपालमण्डलविभुषितराजराजो भूयादिपक्षमथनो भूवि सुप्रसिद्ध ः ।<ref name="प्रो.ढुण्डिराज"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६३ बाट </ref>“
राजानान्यदेव
*१— राजाप्रताप मल्लको कृष्णमन्दिर शिलालेखमा — सूर्यवंशी नान्यदेव र उनका वंशज गाँगदेव, नरसिहदेव र रामसिहदेव नाम क्रमश अंकितछन् ।<ref name="प्रो.ढुण्डिराज भण्डारी, प्रकाश"> प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज– १५४ </ref> प्रतापमल्लको नेपाली संम्बत ७६९ (१६६९ ई.) को नारायणहिटी अभिलेखमा निम्न लिखित वंशावली भेटिन्छ । यस वंशावलीमा राजा नान्यदेवले आप्mनो नामको पछाडि आपूmलाई रघुवंशी भनेर लेखेका छन् । जो यस प्रकार छ ।
*#नान्य देव ( रघुवंशी )
*#गङ्गा देव
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित