"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४२:
*#हरिसिह देव ( हरयुन्सिंह)
*#यक्ष मल्ल (इत्यादी)
 
===पूर्वज===
कार्तिकेय(मोहन्याल),केदार ,कैलपाल,समैजी अन्तर्गतका देवता भएका मल्ल [[कत्युरी राजवंश]] का मल्ल हुन् । डोटी बोगटानका [[रजवार]]हरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । काठमाडौँ उपत्यका का मल्ल त्यहाँ राज्य गर्ने ठकुरी मल्ल का सन्तान हुन् नेवार संग मिसिएको भन्ने किब्दान्ति छ । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।
 
===डोटी बोगटानका मल्ल ठकुरी वंशावली <ref name="सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावल">सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९÷२९०मा हेर्दा र पढ्दा पनि स्पष्ट हुन्छ । जस अनुसार निमावोजी देवबहादुर मल्लसित भएको प्रतिलिपि अनुसार </ref>अनुसार===
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित