"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४४:
 
===पूर्वज===
कार्तिकेय(मोहन्याल),केदार ,कैलपाल,समैजी अन्तर्गतका देवता भएका मल्ल [[कत्युरी पाल वंशजराजवंश]] का मल्ल हुन् । डोटी बोगटानका [[रजवार]]हरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । काठमाडौँ उपत्यका का मल्ल त्यहाँ राज्य गर्ने ठकुरी मल्ल का सन्तान हुन् नेवार संग मिसिएको भन्ने किब्दान्ति छ । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।
 
===मल्ल थर लेख्ने वैश्यहरु===
बैतडी डेमाडोको देउको भनिने बोरो महेन्द्रनगर बजारमा गर्ग गोत्र बताउने र मल्ल थर लेखेर बसेको छ | डोटी जिल्ला [[बासुदेवी]] गाउँ विकास समितिको देउकांडे बोरो (बोहरा) पनि मल्ल थर लेख्छन | यी बोहराका मल्ल थर लेख्नेहरु कौसिल्ला(कौशिक) गोत्र बताउने र मल्ल थर लेख्ने कैलाली जिल्ला अतरिया नगरपालिका दुर्गा लक्ष्मी उच्च मा.बि नजिक बस्छन |
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित