"पाण्डे" का संशोधनहरू बिचको अन्तर

४ काजी परिवार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
४ काजी
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ११:
'''पाण्डे''' वा '''पाँडे''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बी [[ब्राह्मण]] तथा [[क्षेत्री]]को थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू [[नेपाल]]को पश्चिम क्षेत्र तथा [[भारत]]मा बसोवास गर्छन् । [[क्षेत्री]] पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ ।
 
ऐतिहासिक रूपमा पाण्डे पाँचचार पुस्त्यौनी [[काजी]] परिवारहरू मध्ये एक हो । अन्य चारतीन परिवारहरू [[बस्न्यात वंश]], [[कुँवर परिवार]] र [[थापा वंश]] हुन् । [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्मनी थियो ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>
 
'''[[पाँडे (कुलेटा)|कुलेटा पाँडे]]''', '''[[पाण्डे (पलेउ)|पलेउ पाण्डे]]''', आदि पाण्डेका प्रकारहरू हुन् ।<ref name="karma99">http://www.karma99.com/2013/01/list-of-gotra-and-thari_5.html?m=1</ref>
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित