"बौद्धिक सम्पत्ति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:कला जोडियो |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ७:
बौद्धिक सम्पत्ति कानूनले नै सुरक्षित गरेको हुन्छ। नेपालमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ तथा प्रतिलिपी अधिकार ऐन २०५९ यसलाई नियमन गरेका छन्। <ref>{{cite web |url=https://www.kantipurdaily.com/business/2017/03/01/20170301083453.html |title= बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए|last=आचार्य |first= कृष्ण |date= फाल्गुन १८, २०७३ |website= |publisher= |access-date= |quote=}} </ref>
प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रुपले प्रस्तुत गरिएका रचना जस्तै किताब, पर्चा, लेख, शोधपत्र; नाटक, नाट्य–संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना; शब्द सहित वा शब्द रहित सांगीतिक रचना; श्रव्य दृश्य रचना; आर्किटेक्चरल डिजाइन; चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य रचना; फोटोजन्य रचना; प्रयोगात्मक कला सम्बन्धी रचना; उद्धरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना; कम्प्युटर प्रोग्राम; लगायतका रचनालाई बौद्धिक सम्पत्ति भनिएको छ। <ref> {{cite book |last= |first= |date= |title= |url=
नेपाल सरकारले २०७३ फागुनमा बौद्धिक सम्पत्तिमा ७ वटा क्षेत्र थपेको छ। जस अनुसार भौगोलिक संकेत, वनस्पति प्रजाति संरक्षण, व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता र अनुवांशिक स्रोत थप भएका छन्। यस अघि प्रतिलिपि, ट्रेडमार्क, डिजाइन र पेटेन्ट गरी ४ क्षेत्र मात्र समेटिएका थिए। <ref>{{cite web |url=https://www.kantipurdaily.com/business/2017/03/01/20170301083453.html |title= बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए|last=आचार्य |first= कृष्ण |date= फाल्गुन १८, २०७३ |website= |publisher= |access-date= |quote=}} </ref>
|