"विकिपिडिया:हस्ताक्षर" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: right|thumb|200px|गांधीजीको हस्ताक्षर कुनै व्यक्तिको '''हस्ताक...
(कुनै भिन्नता छैन)

०६:३६, १८ अगस्ट २०१० जस्तै गरी पुनरावलोकन

गांधीजीको हस्ताक्षर

कुनै व्यक्तिको हस्ताक्षर (signature) उसको हातबाट लेखियेको (र कहिले-कहिले विशिष्ट शैलीमा) उसको आफ्नो नाम, उपनाम (व केहि अरुपनि) आदिलाई भन्छन। यो कुनै दस्तावेज वा घोषणा आदि माथि गरिन्छ जसल दर्शाउछ कि यो 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले यो घोषणा गरेको छ। यदि कुनै रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भने थापाईन्छ कि त्यो रचनालाई कस्ले सृजित गरेको हो। कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ। हस्ताक्षर उ व्यक्तिको एउटा अलगै पहचान हो।