"भिस्कोसिटी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १:
हामीलाई थाहा छ कि कुनै पनि ठोस वस्तु अर्को ठोस वस्तुसँग रगडीयो भने घर्षण उत्पन्न हुन्छ । सोही अनुरूप, कुनै पनि तरल अवस्थामा रहेको वस्तु अर्को तरल वस्तुको सतहसँग रगडीयो भने घर्षण बल उत्पन्न हुन्छ जसलाई भिस्कस बल भनिन्छ । यही बलले तरल पदार्थको सापेक्षिक चाल लाई प्रतिरोध गर्दछ ।
कुनै पनि तरल वा ग्याँसको बहने गुणले गर्दा तरल पदार्थ चाल अवस्थामा हुँदा आन्तरिक घर्षण पैदा भई त्यही घर्षणले तरलको विभिन्न तहको सापेक्षिक चाललाई प्रतिरोध गर्नुलाई नै भिस्कोसीटि भनिन्छ ।
{{pp-move-indef}}
|