"भिस्कोसिटी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: हामीलाई थाहा छ कि कुनै पनि ठोस वस्तु अर्को ठोस वस्तुसँग रगडीयो...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
यसलाई बुझ्न, एउटा भाँडो लिउँ र एउटा सिसाको रडले उक्त भाँडोको पानीलाई चलाउँ । त्यहाँ भएको तरलको विभिन्न तहको भिन्न गति हुन्छ । भाँडोको सम्पर्कमा रहेको तहको गति न्युन हुन्छ भने भाँडोको केन्द्रतिर जाँदा तरलको गति पनि बढ्दै जान्छ । पानीलाई चलाउन छोड्नु हो भने, क्रमश: सम्पूर्ण तहहरूको गति घट्छ र अन्तत: सम्पूर्ण तहहरू स्थिर अवस्थामा आउँछन् ।
कुनै पनि तरल वा ग्याँसको बहने गुणले गर्दा तरल पदार्थ चाल अवस्थामा हुँदा आन्तरिक घर्षण पैदा भई त्यही घर्षणले तरलको विभिन्न तहको सापेक्षिक चाललाई प्रतिरोध गर्नुलाई नै भिस्कोसीटि भनिन्छ ।
{{pp-move-indef}}
{{Infobox Physical quantity
| bgcolour = {default}
| name = भिस्कोसीटि (गतिशास्त्र)
| image = [[File:Viscosities.gif|Viscosities|300px]]
| caption = फरक भिस्कोसीटि भएका तरलहरूको बदलिएको रूप । दायाँ तर्फ भएको तरलको भिस्कोसीटि बढी र दायाँ तर्फ भएको तरलको भिस्कोसीटि कम छ ।
| unit of dynamic viscosity = [[Pascal (unit)|Pa]]·[[Second|s]]&nbsp;= ([[newton (unit)|N]]·[[second|s]])/[[metre|m]]<sup>2</sup>&nbsp;= [[kilogram|kg]]/([[second|s]]·[[metre|m]])
| symbols = {{mvar|[[Eta (letter)|η]]}}, {{mvar|[[Mu (letter)|μ]]}}
| derivations = {{math|1=''μ'' = ''[[Shear modulus|G]]''·''[[time|t]]''}}
}}
"https://ne.wikipedia.org/wiki/भिस्कोसिटी" बाट अनुप्रेषित