"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ११३:
 
==शेर्पाको नामकरण==
 
शेर्पा भाषा र व्याकरणको आधारमा कुरा गर्द “शर” भनेको पूर्व दिशा र ”प“ स्वामित्व बोधक शब्द हुनले {{bo-textonly|ཤར་པ། }}shar pa, शरप भनेको पूर्व दिशामा बस्ने पूर्वेली अथवा पूर्वी निबासी भन्ने शाब्दिक अर्थ हुन्छ। यस अर्थमा व्याकरणको दृष्टिकोणले कुनै त्रुटी नभएको र मौखिक बोलीचालीमा पनि सरल र सजिलो तथा उपयुक्त भएकोले शेर्पा संग सम्बन्धित [[सम्भोट लिपि]]मा लेखेको लेखहरूमा सबैले एकमतमा शरप लेखेको पाएपनि अंग्रेजी र देवनागरी लिपिमा शरपलाई शेर्पा भनि व्यापकरूपमा अशुद्ध लेखेको देखिन्छ।<ref>शेर्पाहरूको इतिहास र संस्कृति, पृष्ठ नं.३-५ |लेखक: आचार्य ङग्वाङ वोद्सेर लामा शेर्पा | वि.स. २०५८ मा नेपाल शेर्पा संघ द्वारा प्रकाशित | भाषा: नेपाली</ref>
 
 
 
==शेर्पाहरूका मूल थर र उपथर==
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित