"तुवाचुङ जायजुम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
[[File:तुवाचुङ जायजुम.jpg|thumb|किरातीहरुको आदिम उद्गम थलो तुवाचुङ जयाजुङ डाडाँ,]]
[[File:आदिम किरात तयामा, खियामा र रैछाकुलेको प्रतिमा तुवाचुङडाडाँमा.jpg|thumb|आदिम किरात तयामा, खियामा र रैछाकुलेको प्रतिमा हलेसीस्थित तुवाचुङडाडाँमा]]
 
'''तुवाचुङ जायजुम''' [[खोटाङ जिल्ला]]को [[हलेसी तुवाचुङ नगरपालिका]] वडा नं.१० [[अर्खौले]] स्थित [[मलाथुम्की]] डाँडाको शिरमा अवस्थित स्थान हो। यो स्थान तयामा खीयामाले कपडा बुनेको [[तानढुङ्गा]] खोक्चिलिपाको थान हो। यो ठाउँ [[किराँत]] संस्कृतिको उदगम स्थल या आदिमभूमि मानिन्छ। यहाँ [[किराँत]] चेली तायामा खियामाले धागो बनाई कपडा उत्पादनको थालनी गरेको तानबुन्न शुरुवात गरेकी थिइन भन्ने कथा छ। यस्तै हलेसी नेपालको एक प्रसिद्ध हिन्दू , किरात र बौद्ध धर्मावलम्बीको तीर्थस्थल र तुवाचुङ मिलाएर [[हलेसी तुवाचुङ नगरपालिका]]को नामाकरण गरिएको हो ।