चिनो: आमसन्देश वितरण
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९०:
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना [[विकिपीडिया:प्रयोगकर्ता जाँच|प्रयोगकर्ता जाँच]] चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा [[User:बिप्लब आनन्द|बिप्लब आनन्द]] र [[User:Tulsi Bhagat|तुल्सी भगत]]का नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, [[विकिपीडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन#CheckUser Right for Tulsi Bhagat|यहाँ]] र [[विकिपीडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन#CheckUser Right for Biplab Anand|यहाँ]] दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --[[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
<!-- Message sent by User:Tulsi Bhagat@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Tulsi_Bhagat/Mass_Message_Users_List&oldid=584581 -->
 
== मद्दत ==
नमस्ते, के तपाईं मलाई यो लेख सुधार गर्न मद्दत गर्न सक्नुहुन्छ? मुरी मुरी धन्यवाद: [[तेइदे]].--[[Special:Contributions/95.22.179.100|95.22.179.100]] ([[User talk:95.22.179.100|कुरा गर्ने]]) १०:५४, ३ जनवरी २०१८ (युटिसी(UTC))