"पत्रकारिता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
'''पत्रकारिता''' कूनै अर्थमूलक [[सूचना]] वा जानकारी स्रोतबाट लिइ [[सञ्चारमाध्यम]] मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र [[आम सञ्चार]] नजीकका विषयहरू हुन्। यस्तो कार्यमा संलग्न व्यक्तिलाई [[पत्रकार]] भनिन्छ। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता।
 
== नेपालमा पत्रकारिता ==
राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । सरकारले मन्त्रालयहरू, विभाग एवं अन्य कार्यालयमा प्रवक्ता र सूचना अधिकारी राख्ने परिपाटी सुरु गर्दा पत्रकारितामा उच्च शिक्षा हासिल गरेको धेरैले रोजगारी पाउन सक्छन् । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि न्यूनतम योग्यता निर्धारण गरेर एवं प्रवेश परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई मात्र यस क्षेत्रमा काम गर्ने व्यवस्था गर्न सकिन्छ । तल्लो स्तरदेखि उच्च शिक्षासम्म सैद्धान्तिक भाग र प्रयोगात्मक भागलाई बराबर बनाइनु पर्छ । हालसम्म नेपालको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई बढी जोड दिइएको छ । सिद्धान्त र व्यावहारिक ज्ञानलाई सन्तुलित गर्नसक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ । इन्टर्नसीपलाई अनिवार्य र व्यवस्थित गर्न सकेमा विद्यार्थीहरूको सीप र दक्षता बढाउन सकिन्छ । शैक्षिक संस्थाहरूले अनलाइन, रेडियो, अखबार सञ्चालन गर्नुपर्छ कि मिडिया हाउसहरूसँग समन्वय गरी उनीहरूलाई अभ्यास गर्ने बन्दोवस्त मिलाउनुपर्छ । यता विश्वविद्यालयले पनि पत्रकारिता आमसञ्चारजस्तो संवेदनशील विषयमा जथाभावी सम्बन्धन नदिएर शैक्षिक संस्थाको पूर्वाधारलाई हेरेर सम्बन्धन दिने व्यवस्था गर्नुपर्छ
 
== नेपालमा पत्रकारिता शिक्षा ==
विश्वविद्यालयको शिक्षा सकिनासाथ समाचार कक्षमा खरो उत्रनेसक्ने जनशक्तिको माग हाम्रा सञ्चार माध्यमहरूले गर्ने भएकाले विश्वविद्यालयले पनि त्यस्तो आवश्यकतालाई परिपूर्ति गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । भाषा अभिव्यक्तिको माध्यम हो । यो जति सशक्त र सहज हुन्छ त्यति नै अभिव्यक्ति राम्रो हुन्छ । पत्रकारमा भाषा खेलाउने क्षमता चाहिन्छ । जसका लागि विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चारका अतिरिक्त भाषा विषय अङ्ग्रेजी वा नेपाली एउटा अनिवार्य लिने व्यवस्था गर्न सकिन्छ । स्नातक तहमा पत्रकारिता पढ्न चाहनेलाई प्रवेश परीक्षा अनिवार्य गर्नुपर्छ । स्नातकोत्तर तहमा प्रवेश परीक्षाका साथै अनुभवीलाई मात्र विशेषज्ञ बन्न व्यवस्था गर्नुपर्छ । यदि पत्रकार, सञ्चारकर्मीमा कम्तीमा एउटा राष्ट्र भाषा, अर्को अन्तर्राष्ट्रिय भाषा र स्थानीय भाषाको ज्ञान भएमा उत्तम हुन्छ । नेपालका विश्वविद्यालयहरूमा अहिलेसम्म सञ्चारका प्रायः सबै विधाहरूमा सामान्य ज्ञान दिने हिसाबको पाठ्यक्रम छ । विशेषज्ञ बनाउने क्षेत्र निर्धारण गरिएको छैन । स्नातकोत्तर तहमा सञ्चारका विविध विषयमा जस्तै प्रसारण पत्रकारितामा स्नातकोत्तर, विकास सञ्चार, प्रेस कानुन, विज्ञापन, जनसम्पर्क, फोटोग्राफी, अनलाइन पत्रकारिता, छापा पत्रकारिता आदिमा विज्ञ बनाउने पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापनको सुरु गर्न सकिन्छ । अहिले स्कुल, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तहका पाठ्यक्रमबीच समन्वय र सन्तुलनको अभाव छ यसतर्फ पाठ्यक्रम निर्माताहरूको ध्यान जान जरुरी छ
राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । सरकारले मन्त्रालयहरू, विभाग एवं अन्य कार्यालयमा प्रवक्ता र सूचना अधिकारी राख्ने परिपाटी सुरु गर्दा पत्रकारितामा उच्च शिक्षा हासिल गरेको धेरैले रोजगारी पाउन सक्छन् । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि न्यूनतम योग्यता निर्धारण गरेर एवं प्रवेश परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई मात्र यस क्षेत्रमा काम गर्ने व्यवस्था गर्न सकिन्छ । तल्लो स्तरदेखि उच्च शिक्षासम्म सैद्धान्तिक भाग र प्रयोगात्मक भागलाई बराबर बनाइनु पर्छ । हालसम्म नेपालको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई बढी जोड दिइएको छ । सिद्धान्त र व्यावहारिक ज्ञानलाई सन्तुलित गर्नसक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ । इन्टर्नसीपलाई अनिवार्य र व्यवस्थित गर्न सकेमा विद्यार्थीहरूको सीप र दक्षता बढाउन सकिन्छ । शैक्षिक संस्थाहरूले अनलाइन, रेडियो, अखबार सञ्चालन गर्नुपर्छ कि मिडिया हाउसहरूसँग समन्वय गरी उनीहरूलाई अभ्यास गर्ने बन्दोवस्त मिलाउनुपर्छ । यता विश्वविद्यालयले पनि पत्रकारिता आमसञ्चारजस्तो संवेदनशील विषयमा जथाभावी सम्बन्धन नदिएर शैक्षिक संस्थाको पूर्वाधारलाई हेरेर सम्बन्धन दिने व्यवस्था गर्नुपर्छ ।
 
विश्वविद्यालयको शिक्षा सकिनासाथ समाचार कक्षमा खरो उत्रनेसक्ने जनशक्तिको माग हाम्रा सञ्चार माध्यमहरूले गर्ने भएकाले विश्वविद्यालयले पनि त्यस्तो आवश्यकतालाई परिपूर्ति गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । भाषा अभिव्यक्तिको माध्यम हो । यो जति सशक्त र सहज हुन्छ त्यति नै अभिव्यक्ति राम्रो हुन्छ । पत्रकारमा भाषा खेलाउने क्षमता चाहिन्छ । जसका लागि विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चारका अतिरिक्त भाषा विषय अङ्ग्रेजी वा नेपाली एउटा अनिवार्य लिने व्यवस्था गर्न सकिन्छ । स्नातक तहमा पत्रकारिता पढ्न चाहनेलाई प्रवेश परीक्षा अनिवार्य गर्नुपर्छ । स्नातकोत्तर तहमा प्रवेश परीक्षाका साथै अनुभवीलाई मात्र विशेषज्ञ बन्न व्यवस्था गर्नुपर्छ । यदि पत्रकार, सञ्चारकर्मीमा कम्तीमा एउटा राष्ट्र भाषा, अर्को अन्तर्राष्ट्रिय भाषा र स्थानीय भाषाको ज्ञान भएमा उत्तम हुन्छ ।
नेपालका विश्वविद्यालयहरूमा अहिलेसम्म सञ्चारका प्रायः सबै विधाहरूमा सामान्य ज्ञान दिने हिसाबको पाठ्यक्रम छ । विशेषज्ञ बनाउने क्षेत्र निर्धारण गरिएको छैन । स्नातकोत्तर तहमा सञ्चारका विविध विषयमा जस्तै प्रसारण पत्रकारितामा स्नातकोत्तर, विकास सञ्चार, प्रेस कानुन, विज्ञापन, जनसम्पर्क, फोटोग्राफी, अनलाइन पत्रकारिता, छापा पत्रकारिता आदिमा विज्ञ बनाउने पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापनको सुरु गर्न सकिन्छ । अहिले स्कुल, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तहका पाठ्यक्रमबीच समन्वय र सन्तुलनको अभाव छ यसतर्फ पाठ्यक्रम निर्माताहरूको ध्यान जान जरुरी छ ।
 
=== सन्दर्भ सामग्री ===
 
 
== थप अध्ययन ==
 
 
==बाह्य सूत्र==
"https://ne.wikipedia.org/wiki/पत्रकारिता" बाट अनुप्रेषित