"आर्य भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
{{legend|#fe1e1e|[[पश्चिमी इन्डो-आर्यन भाषाहरू|पश्चिमी क्षेत्र]]}}
}}
'''इन्डो-आर्यन भाषा परिवार''' ({{lang-en|Indo-Aryan language family}}) [[इन्डो-ईरानीयन भाषा परिवार]]को शाखा हो जो आफैंमा वृहद [[भारोपेली भाषा परिवार]]को शाखा हो । यस भाषा परिवारका मातृभाषीलाई [[इन्डो-आर्यन गण]] भनिन्छ । यस भाषा परिवारका मातृभाषीको जनसङ्ख्या सम्पूर्ण भारोपेली भाषा परिवारको मातृभाषीको आधा जनसङ्ख्या रहेको छ । त्यस्तै इन्डो-आर्यन भाषाहरू सम्पूर्ण [[भारोपेली भाषाहरू]]को आधाभन्दा बढी सङ्ख्यामा छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- '''[[मूल इन्डो-आर्यन भाषा]]''' (Proto-Indo-Aryan language) ।
 
यस भाषा परिवारको मुख्य भाषा [[हिन्दुस्तानी भाषा]] (हिन्दी-उर्दू भाषा) (३२ करोड), [[बङ्गाली भाषा]] (२३ करोड), [[पञ्जाबी भाषा]] (१० करोड), आदि रहेको छ।