"भीमसेन थापा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४८:
==बाल्यकाल==
{{see|थापा वंश}}
भीमसेन थापाको जन्म वि.सं. १८३२ नौ गतेका दिन [[गोर्खा जिल्ला|गोरखा]]को बोर्लाङको पीपल थोक गाउँमा [[बगाले थापा]]{{sfn|Pradhan|2012|p=23}} [[क्षेत्री]] परिवारमा भएको थियो। [[अमरसिंह थापा (सानुकाजी)]] र सत्यरूपा मायाका जेठा छोरा थिए। उनका हजुरबुवा नेपाल एकीकरणकालका काजी [[वीरभद्र थापा]] थिए । उनी [[बगाले थापा]] क्षत्री कुलका थिए।{{sfn|Pradhan|2012|pp=22-23}} उनका भाइहरू सहोदरमा [[नैनसिंह थापा]], [[अमृतसिंह थापा]], [[बख्तावर सिंह थापा]], [[रणवीर सिंह थापा]] तथा सौतेनीमा [[रणजावर सिंह थापा]] र [[रणबाम सिंह थापा|रणबम सिंह थापा]] थिए । {{sfn|Pradhan|2012|p=22}} ब्रतबन्धको क्रममा सर्वप्रथम भीमसेन थापाको भेट युवराज [[रणबहादुर शाह]]सँग भएको थियो । त्यसबेला उनको उमेर १० बर्षको थियो। एकै उमेरमा शाह र थापाको मित्रताको आधारमा त्यसै बेलामा तयार भएको हो। उनको बाल्यकाल गोर्खामा निकै सुखमय रुपमा बितेको थियो । उनको पढाइको व्यवस्था त्यस बेलाको परिस्थिति अनुरुप मिलाइएको थियो।
 
==शक्ति उदय: १७९८-१८०४==
"https://ne.wikipedia.org/wiki/भीमसेन_थापा" बाट अनुप्रेषित