"थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
मुगाली उल्लेखनीय छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
'''थापा''' एक [[नेपाली]] मूलनिवासी पहाडी समुदायको थर हो। यस [[थर]]का व्यक्तिहरू [[क्षेत्री]] र [[मगर]] हुन्छन।<ref name="forebears"/> यो नेपालीहरूमा एउटा भारदारी जातिको रूपमा लिइन्छ। [[बस्नेत]], [[पाँडे|पाण्डे]], [[कुँवर]] र [[बिष्ट]] सँगै थापा क्षेत्री पनि [[काजी]] वंशज उपाधि पाउने पाँचमध्येको एक थर हो।<ref name="karma99a">http://www.karma99.com/2013/01/chhettri.html?m=1</ref> [[थापा वंश]]को [[पाँडे वंश]]सँग ऐतिहासिक दुस्मनी छ ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title= विभिन्न काजी परिवारहरू|accessdate=2017-03-24}}</ref> नेपालभरि सर्वत्र बसोबास गर्ने थापाहरू नेपालको ठूलो जनसङ्ख्यामा पाइन्छन् । फोरबियर्स वेभसाइटको अनुसार सन् २०१४ मा थापा नेपालको दोस्रो ठूलो थर थियो ।<ref name="forebears"/>
 
यस थापा क्षेत्री भित्र पनि छुट्टा छुट्टै प्रकार रहेका छन् - जसमध्ये पनि ''[[बगाले थापा]]'', ''[[गोदार थापा]]'', ''[[मुगालीलामिछाने थापा]]'', ''[[सुयल (थापा)]]'', ''[[पुँवर थापा]]'', ''[[लामिछाने थापा]]'', ''[[ऋक्सेन थापा]]'', ''[[गाम्ले थापा]]'', ''[[घिमिरे थापा]]'', ''[[सोनाल थापा]]'', ''[[कालिकोटे थापा]]'', आदि गर्दै थुप्रै प्रकारका थापा छन् । <ref name="karma99b">{{Cite web|url=http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1|title=क्षेत्री थापाको प्रकार|accessdate=2017-03-10}}</ref>नेपालमा [[क्षेत्री]]हरू थापा भनी थर लेख्ने गर्छन् र थापा मगरहरू चाहिँ थापा मगर लेख्ने गर्छन् । त्यसैले विभाजन गर्दा क्षेत्रीहरूलाई [[थापा काजी]] भनिन्छ र थापा मगरहरूलाई मगर भनिन्छ ।
 
नेपालमा [[थापा वंश]]हरूको विशेष राजनितिक पहुँच पनि रहिआएको छ। आधुनिक नेपालको निर्माण सँगै प्रधानसेनापति, भारदार र मन्त्रीहरू क्षेत्री थापा थिए। नेपालको हुकुमी व्यवस्थामा प्रमुख शक्तिमा [[बस्नेत]] र [[पाण्डे]]हरूसँग प्रतिस्पर्धा गर्दै थापा क्षेत्रीहरू एक शक्तिशाली भारदारी परिवार बन्न पुगे। [[भीमसेन थापा|भिमसेन थापा]] नेपालको सबैभन्दा लामो समय सम्म [[प्रधानमन्त्री]] भएका थिए जो थापा नै थिए। बडाकाजी [[अमरसिंह थापा]] नेपालको महानायकमा गनिन्छन्। त्यस्तै सरदार [[भक्ति थापा]] पनि [[नेपालका राष्ट्रिय विभूतिहरू]]मध्ये एक हुन्। <ref name="nepalitimes"/><ref name="imnepal">{{Cite web|title=National heroes of Nepal|url=http://www.imnepal.com/national-heroes-nepal/|accessdate=2017-03-24}}</ref>
"https://ne.wikipedia.org/wiki/थापा" बाट अनुप्रेषित