"मेसोपोटामिया" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[चित्र:N-Mesopotamia and Syria english.svg|320px|thumb|right|मेसोपोटामिया क्षेत्र (हरियो)]]
'''मेसोपोटामिया''' ([[प्राचिन ग्रीक भाषा]]: Μεσοποταμία ''मेसोपोटामिया'', दुई नदी बीचको क्षेत्र; {{lang-ar|بلاد الرافدين}} (''बिलाद अल-राफिदेन''); [[सिरियाली भाषा]]: ܒܝܬ ܢܗܪܝܢ ''बेथ नहरेन'', नदीहरूको देश) [[युफ्रेट्स नदी]] र [[टिग्रिस नदी]] बीचको उर्वरभूमिमा पर्दथ्यो । आजको समयमा यस क्षेत्रको मुख्य भाग [[इराक]]मा र गौण भाग [[कुवेत]], [[सिरिया]], [[तुर्की]] र [[इरान]]मा पर्दछ ।
[[File:Tigr-euph-el.png|thumb|right|230px|मेसोपोटामियाका नदीहरू र अनुमानित क्षेत्र]]
यस क्षेत्रलाई ''सभ्यताको कोख'' भनिन्छ । यहा ईसापूर्व ३००० वर्षदेखि सुमेरीहरूले लेखनकार्य सुरू गरेका थिए ।
 
यस क्षेत्रलाई ''सभ्यताको कोख'' भनिन्छ । यहा ईसापूर्व ३००० वर्षदेखि सुमेरीहरूले लेखनकार्य सुरू गरेका थिए ।
==स्रोतहरू==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/मेसोपोटामिया" बाट अनुप्रेषित