"शक" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ४:
'''शक''' (पुरानो फारसी: Saka, संस्कृत: शक, युनानी(ग्रीक): Σάκαι; ल्याटिन: ''Sacae'', चिनियाँ: 塞, पुरानो Sək, नयाँ Sai) भन्नाले [[फारसी भाषा]] र [[संस्कृत भाषा]]मा [[स्काइथियन]] जातिलाई बुझाउँछ जो [[:en::Eurasian Steppes|युरासियन स्टेप्समा]] बसोबास गर्ने पूर्वी क्षेत्रिय ईरानी (फारसी) लडाकू जातिय समुह थियो।<ref> [https://books.google.com.np/books?id=pCiNqFj3MQsC&redir_esc=y Barbara A. West (2009) The Encyclopedia of the peoples of Asia and Oceania; Infobase Publishing pp 713-717]</ref> आधुनिक लेखकहरू शकको प्रयोग पूर्वी स्टेप्समा र [[तारिम बेसी]]मा बस्ने ईरानी(फारसी)हरूलाई गर्दछन् ।<ref> Christopher Beckwith (2011) Empires of the Silk Road; Princeton University Press; p=68</ref> शकको सही नश्ल (Race)को पहिचान गर्न कठिन छ किनकि प्राचीन भारतीय, ईरानी, युनानी (ग्रीक) र चिनियाँ स्रोतले अलग-अलग विवरण दिने गर्छ। इतिहासकार मान्दछन् कि 'सबै शक स्काइथियन थिए, तर सबै स्काइथियन शक थिएनन्', अर्थात् 'शक' स्काइथियन समुदायको एक जाति थियो। शक एक प्राचीन [[ईरानी भाषा परिवार]]को भाषा बोल्दथे र यिनका अन्य स्काइथियन जाति-[[सरमतीयन]] (सरमतीय समुह) सँग सम्बन्ध थियो।
रेने ग्रुसेटका अनुसार शकहरू स्काइथो-सरमतीय परिवारका शाखा थिए जो युरेसिया फाँटको दक्षिणपश्चिम इलाकाका ईरानी गणबाट उत्पत्ति भएका थिए ।<ref> Rene Grusset (1970) The Empire of Steppes; Rutgers University pp 29-31</ref> यिनीहरू [[मध्य एसिया]]को [[सोग्दिया]] र [[ब्याक्ट्रिया]]मा बसाइँ सरे । त्यसपश्चात शकहरू दक्षिणपश्चिम [[भारतीय उपमहाद्वीप]]मा आएर शासन गर्न थाले जसलाई ''[[इन्डो
==शक र नेपाली==
|