मिसाइयो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
[[File:Nepal30005a.JPG|thumb|पृथ्वीनारायण शाहले पाटन विजय गरेपछि निस्केको शक सम्बत १६८५ (ईश्वी सम्बत १७६३) अङ्कीत चाँदीको मोहोर (अगाडी)]]
 
'''शक सम्बत''' जसलाई '''शाके''' वा '''श्री शाके''' भनेर पनि लेखिएको छ, एक ऐतिहासिक सम्बत हो। यसको सुरूवात ईश्वी सम्बतको वर्ष ७८ तिर हुन जान्छ। भारतमा यसलाई '''शालिवाहन शक''' भनिन्थ्यो । यो सम्बतको प्रयोग [[हिन्दु]], [[बौद्ध]] र [[जैन]] धर्मका पुस्तकहरूमा छ । यस सम्बतको उत्पत्ति विवादास्पद छ । यो सम्बतलाई भारतीय राष्ट्रिय पात्रोको नाम स्वीकृत गरिएको छ । यो प्राचिन [[इन्डोनेशिया]]को [[जाभा]] राज्यमा प्रचलित पनि थियो
 
शक संवत्‌का विषयमा [[बुदुआ]]को मत छ कि यसलाई [[उज्जयिनी]]का क्षत्रप [[चेष्टन]]ले प्रचलित गरे। शक राज्यहरुलाई [[चन्द्रगुप्त विक्रमादित्य]]ले समाप्त गरिदिए तथापि तिनको स्मारक शक संवत्‌ अहिलेसम्म भारतवर्षमा चलिरहेको छ।
 
सन 1633 सम्म यस सम्बतलाई [[जाभा]]को दरबारले प्रयोग गरेको थियो । ''अन्नो जाभानिको'' नामक जाभानिय-इस्लामी व्यवस्था मिश्रित सम्बतले शक सम्बतलाई जाभामा विस्थापन गर्यो ।<ref>M.C. Ricklefs, ''A History of Modern Indonesia Since c. 1300, 2nd ed. Stanford: Stanford University Press, 1993, pages 5 and 46.</ref>
;केही अन्य संवत
 
;==केही अन्य संवत==
*[[प्राचीन सप्तर्षि]] ६६७६ ईपू
*[[कलियुग संवत]] ३१०२ ईपू
"https://ne.wikipedia.org/wiki/शक_संवत्" बाट अनुप्रेषित