"घण्टाकर्ण चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[file : Ghantakarna.jpg|thumb|right|200px|घण्टाकर्ण]]
'''घण्टाकर्ण चतुर्दशी''' [[साउन]] महिनाको [[कृष्ण पक्ष|कृष्ण]] कृष्णपक्षकोपक्षको [[चतुदर्शी]] तिथिका दिन खासगरी काठमाण्डौ[[काठमाण्डौं उपत्यका]] र देशविदेशमा रहेका [[नेवार]] समुदायमा मनाइने चाडको नाम हो- घण्टाकर्ण चतुर्दशी। यस दिन शिवपुत्र[[शिव]] पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ।गरिन्छ । काठमाडौँ उपत्यकामा यस पर्वलाई '[[गठेमङ्गल]]' भन्ने गर्दछन्।गर्दछन् । 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ।लगाइन्छ । त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ।छ । वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र 'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ।गरिन्छ । यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्‍ने गरिन्छ।गरिन्छ ।
 
==दन्त्यकथा==
पङ्क्ति ६:
घण्टाकर्ण चतुर्दशीका बारेमा एउटा किंवदन्ती प्रचलित छ-
 
नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो।थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो।गर्दथ्यो । धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो।गर्दथ्यो । त्यस राक्षसलाई त्यतिबेला ''गठामुङ्गल'' भन्ने गरिन्थ्यो।गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो।झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो।भयो । कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो।गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र सम्मृद्धका तुलनामा मगन्तेहरू उसका मन पर्ने मानिसहरू हुन्थे।हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो।खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निउँमा उसले मारिदिने गर्दथ्यो।गर्दथ्यो । त्यस नरभक्षी राक्षसले बाटामा हिंड्ने महिला र बालिकालाई बलात्कार गर्ने गर्थ्यो।गर्थ्यो । आतङ्क उसको दिनचर्या जस्तै बनेको थियो।थियो । एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो।भयो । भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो।सोध्यो । भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो।थियो । उसले मौका यही हो भन्दै धाप (भासभएको जमिन)तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर देखायो। राक्षस भ्यागुतोले देखाएको ठाउँतिरै लाग्यो।लाग्यो । त्यस ठाउँमा पुग्नासाथ ऊ धापमा ग्वाम्मै खस्यो।खस्यो । उसले आफ्नो विशाल शरीरलाई त्यस भासबाट प्रशस्त उपाय गर्दा पनि निकाल्न सकेन।सकेन । साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो।फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुंगाले हानेर उसलाई मारे।मारे । कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ।पाइन्छ । रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख छ।छ । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाण्डौ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ।उभ्याइन्छ । बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफासुग्घर बनाइन्छ।बनाइन्छ । केटाकेटीहरु त्यस दिन बिहानैदेखि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन्।बस्छन् । देशका विभिन्न ठाउँमा
घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाईंदैछ । यो
पर्व नेवार समुदायमा महत्वका साथ मनाउने
पङ्क्ति ३१:
मन्छाउने चलन पनि छ ।
 
==यो पनि हेर्नुहोस्==
==स्रोत==
{{नेपाली चाड पर्वहरू}}
<references/>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
 
[[श्रेणी:पर्व]]