"प्राणवायु" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{Infobox ऑक्सिजनअक्सिजन}}
'''ऑक्सिजनप्राणवायू''' (Oxygenमराठी: ऑक्सिजन, नेपाळी: अक्सिजन) रंगहीन, स्वादहीन तथा गन्धरहित गॅस हो। यसको खोज, प्राप्ति अथवा प्रारम्भिक अध्ययनमा जे. प्रीस्टले र सी.डब्ल्यू. शेलेले महत्वपूर्ण कार्य गरेकोछ। यो एक भौतिक तत्त्व हो। सन् १७७२ ई.मा कार्ल शीलेले पोटॅशियम नायट्रेटलाई तताएर ऑक्सिजन गॅस तैयार गरे, तर तिनको यो कार्य सन् १७७७ ई.मा प्रकाशित भयो। सन् १७७४ ई.मा जोसेफ प्रिस्टलेले मर्क्युरिक-ऑक्साइडलाई गरम गरेर ऑक्सिजन गॅस तैयार गरे। ऍन्टोनी लॅवोइजियरले यस गॅसका गुणहरूको वर्णन गरे तथा यसको नाम ऑक्सिजन राखे जसको अर्थ छ - 'अम्ल उत्पादक'।
 
== उपस्थिति ==
"https://ne.wikipedia.org/wiki/प्राणवायु" बाट अनुप्रेषित