"विकिपिडिया:विकिमिडिया नेपाल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''विकिमिडिया नेपाल च्याप्टर''' (प्रस्तावित) विकिमिडिया नेपाल च्य...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
यसको उद्देश्य अनुकुल काम गर्न इच्छुक व्यक्तिहरूले यसको सदस्यताका लागि आवेदन गर्न सक्नुहुनेछ। सदस्यताका लागि यस पृष्ठको वार्तालाप पानामा गएर आफ्नो नाम, ठेगाना, क्षेत्र, टेलिफवन नम्बर, हालको बसोबास र इमेल सहितको विवरण उल्लेख गरी आवेदन गर्नुहुन अनुरोध गरिएको छ।
 
विकिमिडिया नेपाल च्याप्टरको पहिलो भेला चाँडै काठमाडौंमा हुँदैछ। सदस्यताका लागि चाहिने योग्यता तथा सदस्यता शुल्क बारे उक्त बैठकले निर्णय गर्नेछ।