"पाण्डे" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १६:
[[ब्राह्मण]] पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस् र ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।
==
[[गणेश पाण्डे]] [[पाण्डे
काजी [[तुलाराम पाण्डे]] र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी भोटु पाण्डे, काजी रणजीत पाण्डे र काजी जगजीत पाण्डे थिए ।<ref name="google">{{Cite web|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&printsec=frontcover#v=onepage&q&f=false|title=थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा|author=के.एल. प्रधान|page=१९८}}</ref> काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।<ref name="nepalarmy"/> काजी रणजीत पाण्डे [[नैनसिंह थापा]]का ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री [[माथवरसिंह थापा]] रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । [[जंगबहादुर राणा]]को उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।<ref name="google"/>
|