"महिनावारी चक्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र [[रगत]] मिलेर तह बस्न थाल्छ।
सहि समयमा यो अण्ड [[पुरुष]]को [[सुक्रकिट]] सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत [[योनिमार्ग]] हुँदै [[योनि]] बाहिरिन्छ जसलाई
[[महिनावारी]] वा [[रजस्वला]] भनिन्छ।भनिन्छ।यश बेला महिलामा [[दिक्क|दिकदारि]] , [[तनाव]] [[निर्बल]] हुने जस्ता लक्षण देखिन्छ।
 
==समय==
साधारण त [[महिनावारी]] बाह्र बर्ष देखि पन्ध्र बर्ष सम्ममा सुरु हुन्छ।