"इन्द्रेणी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
पङ्क्ति ३:
{{Translation}}
[[चित्र:Double-alaskan-rainbow.jpg|thumb|right|300px|अर्धवृत आकारको इन्द्रेणी]]
'''इन्द्रेणी''' वा '''इन्द्रधनुष''' प्रकाश र रंगबाट उत्पन्न भएको यस्तो घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ। जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, [[पृथ्वीकोपानीको वायुमण्डल]]माथोपाले वाफप्रकाशलाई उत्सर्जितपरावर्तन, हुन्छआवर्तन डिस्पर्सन गर्दछ। फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृताकार प्रकाशीय आकृति उत्पन्न हुन्छ। यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा [[रातो]] रंग र अर्को छेउमा [[बैजनी रंग]] देखिन्छ। इन्द्रेणीमा सात रंगहरु [[रातो]], सुन्तला, [[पहेंलो]], [[हरियो]], आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ।
 
इन्द्रेणी देखिनुको कारण वायुमण्डलमा पानीका कणहरु हुनु नै हो। वर्षा, झरना बाट उछिट्टिएको पानी, शीत, कुहिरो आदिको इन्द्रेणी देखिने प्रक्रियामा महत्वपूर्ण भूमिका हुन्छ।
 
इन्द्रेणीमा सात रंगहरु [[रातो]], सुन्तला, [[पहेंलो]], [[हरियो]], आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा [[रातो]] रंग र अर्को छेउमा [[बैजनी रंग]] देखिन्छ।
 
इन्द्रेणी पूर्ण वृत्ताकार समेत हुन सक्ने भए पनि साधरण अवलोकनकर्ताले जमिन माथि बनेको आधा भाग मात्र देख्न सकिन्छ ।[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/इन्द्रेणी" बाट अनुप्रेषित