"क्यालिफोर्निया" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन |
→इतिहास: व्याकरण ठीक बनाइयो चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन |
||
पङ्क्ति ४३:
१८४८ मा, आजको अमेरिकी तर्फको क्यालिफोर्नियामा लगभग ४,००० स्पेनिश बोलने मानिसहरू थिए (आज राज्यमा लगभग ४,००,००,०००को जम्मा मानिसहरू छन) । १८४९मा सुन अचानक पत्ता लागो र मानिसहरूको ठुलो संख्याका मानिसहरू त्यो प्राप्त गर्ने सुनौलो कुदाईको रूपमा धेरै तेजसंग त्यहा गए। १८५० मा, क्यालिफोर्निया सङ्घ ([[संयुक्त राज्य अमेरिका]])मा एक राज्य बन्यो।
अमेरिकी नागरिक युद्ध (१८६१-१८६५)को दौरान, क्यालिफोर्नियाको धेरै मानिसहरू, विशेष रूपमा दक्षिणी भागको क्यालिफोर्निया, दक्षिण सही छ भनेर सोचेका थिए। दक्षिणी क्यालिफोर्नियामा केही मानिसहरू यध्यपी दक्षिणी क्यालिफोर्निया बाकी राज्यलाई छोडेर र महासङ्घ भएको अमेरिकाको राज्यमा शामिल हुन चाहान्थे। जबकी, यो भएन, क्यालिफोर्निया उत्तर (सङ्घ)को पक्षमा युद्धको प्रयासमा शामिल भयो र महासंघसंग लडन धेरै सैनिकहरूलाई पूर्व पठायो।<ref>http://www.drumbarracks.org/Original%20Website/California.htm</ref> सबभन्दा पहिले, पश्चिम र [[संयुक्त राज्य अमेरिका]]को पूर्वी तटको बीच यात्रा खतरनाक
== क्यालिफोर्निया आज ==
|