"ब्रह्माण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[Image:Hubble ultra deep field high rez edit1.jpg|thumb|right|200px| हबल
दूरबीनले खिंचेको ब्रह्माण्डको एक भागको चित्र]]
'''ब्रह्माण्ड''' शव्दले ती सम्पूर्ण कुराहरुको बोध गराउँछ जस अन्तर्गत प्रकृति, अन्तरीक्ष र समय, पदार्थ (all forms of matter)र उर्जा, भौतिक नियम र सृष्टि सञ्चालन आदि चलेकोछ|चलेकोछ। ब्रह्माण्डभित्र सम्पूर्ण आकाश गंगा(galaxy), तारा, ग्रह, उपग्रह आदि आदि अटाएकाछन्|अटाएकाछन्।
 
'''ब्रह्माण्ड''' शव्दलाई सबै कुरा अटाउने भनेर परिभाषित गरिएकोछ|गरिएकोछ। परन्तु अर्को शव्दमा भन्दा "ब्रह्माण्ड" जसलाई अंग्रेजीमा "Universe" भनिन्छ, धेरैको विचार अनुसार महाब्रह्माण्ड(Multiverse)मा फैलिंदो स्थिति जसबाट चुँडिएको भागलाई ब्रह्माण्ड भनेर भनिन्छ|भनिन्छ। धेरैवटा ब्रह्माण्ड(Universes)को समूहलाई महाब्रह्माण्ड(Multiverse) भनिन्छ|भनिन्छ। उदाहरणको निम्ति संसारका धेरैवटा परिकल्पना अनुसार नयाँ ब्रह्माण्डहरु निर्धारित मापको आधारमा सृष्टि हुन्छन्|हुन्छन्। ती ब्रह्माण्डहरु साधरणतया हाम्रो ब्रह्माण्डदेखि अलगिएको विश्वास गरिएको हुँदा व्यवहारिक तौरमा ठिम्याउन असम्भव छ|छ। ब्रह्माण्डका पुराना अंशहरु (जो हामीदेखि धेरै टाडा छन्)को अवलोकनबाट यो तथ्य फेला परेकोछ कि पूरै ब्रह्माण्डको सृष्टिमा एउटै स्थायी नियम रहेको छ|छ। परन्तु बुलबुले ब्रह्माण्ड सिद्धान्त (bubble universe theory) अनुसार अनन्त विविधताले सृष्टिको निर्माण भएको हो|हो। आजसम्म ब्रह्माण्डका विषयमा धेरै परिकल्पनाहरु(Hypothesis) र सिद्धान्तहरु अघि सारिए|सारिए। जसमा कोपर्निकसले सूर्य केन्द्रित(heliocentric) अथवा "ग्रहहरु सूर्यलाई केन्द्र बनाएर घुम्छन् र सूर्य स्थायी हुन्छ" भन्ने परिकल्पना तयार गरे|गरे। यो भन्दा अघि संसारका धेरै भागहरु ( भारत, ग्रीक, चीन आदि)का मानिसहरु सौरमण्डललाई पृथिवी केन्द्रित(geocentric) मान्थे र सम्पूर्ण सूर्य र अन्य ग्रह पृथिवीको धुरीमा घुमेको मान्थे|मान्थे। शताव्दियौंको अध्ययन फलस्वरुप सही तथ्यहरु फेला पर्दै गए, जसमा कोपर्निकसको सूर्य केन्द्रित(Heliocentric) सिद्धान्त, सर आइजक न्यूटनको गुरुत्वाकर्षण शक्ति(Gravitational)को सिद्धान्त, सूर्य केन्द्रित सौर-मण्डल(Solar System)को अध्ययन, बाट मिलेको जानकारी | त्यसपछि आकाशगंगा(Milky Way), मन्दाकिनीहरु(Galaxies)र माइक्रोवेव पृष्टभूमि विकिरण(microwave background radiation)को खोज अनि सतर्कता पूर्वक गरिएको अध्ययन अनि विश्लेषणबाट प्राप्त यी मन्दाकिनीहरु(galaxies)को स्थिति आदिको बारे जानकारी मिल्यो र आधुनिक ब्रह्माण्ड विज्ञानलाई अरु तथ्य पहिल्याउन बल मिल्यो|मिल्यो।
 
==सृष्टि==
वर्तमान वैज्ञानिक सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ति महाभीषण ताप र अत्यन्त घनत्व (Themechanics)को स्थितिमा महा विस्फोट ([[:en:Big bang|Big Bang]]) बाट भएको हो र यसपछि ब्रह्माण्डको विस्तार सुरु भएको हो|हो। आदिकालको युग (Planck epoch)मा सम्पूर्ण पदार्थहरु र उर्जा एकिकृतकेन्द्रित) भएर भीषण घनत्व प्राप्त गरे पश्चात् महाविस्फोट अथवा महाविस्तार आरम्भ भयो, जो विस्तार भइरहेछ र जसको कारण आजको स्थितिमा पुगेगोकोछ|पुगेगोकोछ। भर्खरको अध्ययन अनुसार यो थाह लागेको छ कि यो विस्तार [[:en:dark energy|अन्ध उर्जा]]को कारण भइरहेछ|भइरहेछ। धेर जसो पदार्थ र उर्जा पृथिवीबाट अवलोकन गरे जस्तो नभएर मौलिक रुपमा भिन्न छन्|छन्।
==ब्रह्माण्डको आयू==
ब्रह्माण्ड अवलोकनको भर्खरैको व्याख्या अनुसार ब्रह्माण्डको आयू १३.१३ ([[±]] ०.१२),<ref>{{cite news|url=http://www.nytimes.com/2008/03/09/science/space/09cosmos.html|title=Gauging Age of Universe Becomes More Precise|last=Chang|first=Kenneth|date=2008-03-09|work=[[New York Times]]|accessdate=2008-09-24}}</ref> बताइएको छ|छ। र ब्रह्माण्डको अवलोकन योग्य(observable) व्यास लगभग ९३००००००००० [[:en:light year|प्रकाश वर्ष]] भएको बताइएकोछ|बताइएकोछ। <ref name=ly93>{{cite web | last = Lineweaver | first = Charles | coauthors = Tamara M. Davis | year = 2005 | url = http://www.sciam.com/article.cfm?id=misconceptions-about-the-2005-03&page=5 | title = Misconceptions about the Big Bang | publisher = [[Scientific American]] | accessdate = 2008-11-06}}</ref>
 
== बाहिरका लिंकहरु ==
पङ्क्ति २६:
* [http://www.nasa.gov/topics/universe/index.html Exploring the Universe] at Nasa.gov
* [http://www.zideo.nl/index.php?option=com_podfeed&zideo=6c4947596d673d3d&playzideo=6c3461566f56593d The Size Of The Universe, understand the size of the universe by starting with humans and going up by powers of ten ]
[[श्रेणी:ब्रह्माण्ड| ]]
==स्रोत==
[[category:खगोल]]
"https://ne.wikipedia.org/wiki/ब्रह्माण्ड" बाट अनुप्रेषित