"स्वयम्भूनाथ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox religious building
| building_name = स्वयम्भूनाथ<br />फग्पा<br शिङ्कुन/>{{bo-textonly|རང་བྱུང་མཆོད་རྟེན།}}<br>Swayambhunāth
| image = Swoyambhu Nath Kathmandu.jpg
| image_size = 320px
पङ्क्ति २०:
[[File:स्वयम्भूनाथ 01.jpg|thumb|स्वयम्भूनाथ]]
[[File:स्वयम्भूनाथ 03.jpg|thumb|स्वयम्भूनाथ परिसर]]
'''स्यवम्भूनाथ''' ([[तिब्बती भाषा|तिब्बती]]: {{bo-textonly|རང་བྱུང་མཆོད་རྟེན།}} रङज्युङ छोदतेन, [[वयली लिप्यन्तरण|वयली]]: rang byung mchod rten), [[काठमाडौं|काठमाडौं उपत्यका]]को पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध [[स्तूप]] हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ [[बिपस्वी बुद्ध]] आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए 'त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि 'मन्त्र गरि दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। स्वयम्भूनाथको स्तुप काठमाडौँमा अवस्थित छ।
 
संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौं उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। भगवान मन्जुश्रीले पनि काठमाडौंको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाईन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं,गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनि आएको हो। <ref>{{cite web|last=service|first=Himalaya holiday|title=Swayambhunath - Monkey Temple|url=https://sacredsites.com/asia/nepal/swayambhunath_stupa.html|publisher=Himalaya Holiday Service|accessdate=30 June 2013}}</ref>
"https://ne.wikipedia.org/wiki/स्वयम्भूनाथ" बाट अनुप्रेषित