"लोसार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
→‎ग्याल्पो लोसार: समान्य सुधार
पङ्क्ति ६२:
==ग्याल्पो लोसार==
 
मूल लेख: [[ग्याल्बो ल्होसार|ग्याल्पो लोसार]]
 
''ग्याल्पो लोसार'' शेर्पा समुदायले मनाउने गर्दछन्। प्रायःजसो यो पर्व फागुन महिनामा पर्छ। यस पर्वमा नौ थोक अन्नको खोले बनाएर एक अर्कालाई बोलाई खुवाउने गरिन्छ। लोसारको दिन नयाँ लुगा लगाउने, पानी धारामा गएर नागको पूजा गर्ने। त्यो पानी ल्याएर घरको देवतालाई चढाउने गरिन्छ। खाँदै, एक अर्काको घरमा गएर नाचगान गर्दै रमाइलो तरिकाले लोसार मनाउने गरिन्छ।
 
 
''योल्मो लोसार'' मनाउने गरेको पनि कहिकतै पाइन्छ।
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित