"ञिङमा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
 
==ञिङमा ग्युद्बुम==
[[ञिङमा ग्युद्बुम]] तिब्बती भाषामा रहेको ञिङमा अथवा प्राचीन वज्रयान बौद्धको तन्त्र सङ्कलन हुन्। ञिङमा ग्युद्बुमको शाब्दिक अर्थ नेपालीमा अनुवाद गर्दा "प्राचीन संकलित तन्त्र" भन्ने हुन्छ। यी तन्त्र हरूलाई महायोगतन्त्र, अनुयोगतन्त्र र अतियोगतन्त्र गरी जम्मा तिन भागमा बाँडिएको छन्। यसमा छाम्ड्रग र देगे इत्यादि अनेक संस्करणहरू रहेको पईन्छन् र ति तन्त्रहरूको संग्रहित ग्रन्थ पल्चेग्स ग्युद्बुममा ५८ ठेली सम्म रहेको छ जसमा हजारों विषय र अध्यायहरू छन्।
[[ञिङमा ग्युद्बुम]]
 
==ञिङमा सम्प्रदायको प्रारम्भिक परम्परा==
===दिर्घागम परम्परा (रिङ-ग्युद-क-म)===
"https://ne.wikipedia.org/wiki/ञिङमा" बाट अनुप्रेषित