"बेरुत" का संशोधनहरू बिचको अन्तर

सा अनुवाद
सा इतिहास
पङ्क्ति ५२:
 
 
== लोगइतिहास ==
बेरुतको भूमिको इतिहास ईसापूर्व २५०० इस्वीको आसपासको फीनिक संस्कृतिबाट शुरु भएको हो, जो सामुद्रिक शक्ति थिए । उनले भूमध्य सागरमा [[स्पेन]] र अफ़्रीकाको तटहरूमा आफ्नो उपनिवेश बनाएका थिए जसमा आधुनिक [[लीबिया]]को कार्थेज सबैभन्दा प्रसिद्ध हो । यी जगामा फीनिसियन आफ्नो व्यापारको सिलसिलामा बस्दै पनि गए । उनले एक २४ अक्षरहरूको वर्णमाला बनाए जुन आधुनिक कई एसियालि र यूरोपीय वर्णमालाहरूको पूर्वज मानीन्छ । यसमा रोमन, ग्रीक, अरबी, हिब्रू, आरामाईक र देवनागरी शामिल छ । [[असीरिया]] तथा [[बेबीलोन]]को साम्राज्यहरूको यो सहायक पनि रहे तर उनका रिश्ता उतना सामन्जस्यपूर्ण थिएन ।
 
ईसाको ५३९ साल पहिले जब दक्षिणी [[ईरान]]को फार्स प्रान्तको एक साम्राज्यको राजकुमार [[कुरोश]] (सायसस) ले असीरियाको साम्रज्यलाई हराएर यस प्रदेशलाई जीत्नको अभियानमा निक्लदा फीनिशियालाई जीते पछि यसलाई एक क्षत्रप (राज्य) बनाइयो । यस पछि यसमा [[फारसी साम्राज्य|फारसिहरू]]को शासन केहि २०० बर्ष सम्म रहयो । तर पश्चिमा शक्तिशाली भैरेहेका मेसीडोनको [[सिकन्दर]]ले ३३१ ईसापूर्वमाअ यसलाई जीते । उ मरे पछि यो सेल्युकसको प्रदेशको हिस्सा बन्यो । रोमनहरूले यूनानिहरूलाई सन् २४ ईसापूर्वमा हराए जस पछि यो रोमनहरूको शासन कालमा आयो र अघिल्लो ६ सतब्दिहरू सम्म रहयो । यसै समय यहाँ [[ईसाई]] धर्मको प्रसार भयो ।
 
== मानिस ==
बेयरूतमा लगभग ५०% मानिस ईसाई (पूर्व र उत्तरको मोहल्ले), २५% [[शिया]] (दक्षिणको मोहल्ले) र २५% [[सुन्नी]] (मध्य र पश्चिमको मोहल्ले) छन् । परम्परानुसार यस शहरका महापौर सधै [[सुन्नी]] [[मुस्लिम]] हुन्छ जबकि यसका पान्तीय राज्यपाल सधै यूनानी पारम्परिक [[ईसाई]] सम्प्रदायका हुन्छ ।
 
"https://ne.wikipedia.org/wiki/बेरुत" बाट अनुप्रेषित