"महायान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
महायान बौद्ध धर्मको अनुयायीहरूको अनुसार अधिकतर प्राणीको लागि निर्वाण-मार्ग स्वयंले खोज्न मुश्किल या असम्भव हुनाले यस कार्यमा सहायता गर्नु पर्ने हुन्छ। उनीहरू मतअनुसार ब्रह्माण्डको सम्पूर्ण प्राणी एक-आपसमा सम्बन्ध रहेको र सम्पूर्ण प्राणीहरूमा तथागत-गर्भ भएको मानिन्छ। त्यसै कारण सबै लाई प्रेम, करुणा र माया गरी सबैको निर्वाणक लागि छ प्रज्ञापारमितको अभ्यासमा प्रयत्न गर्नु पर्ने जरुरी मानिन्छ। कुनै पनि प्राणीको लागि दुष्भावना गर्नु हुँदैनन् कि न कि सबै जन्म-मृत्यु के जंजाल मा फसेको छन्। एक हत्यारा वा एक तुच्छ जीव आफ्नो पुनर्जन्ममा स्वयमको पूर्वज पनि हुन सक्छन, यसै कारण उसको पनि सहायता गर्नु पर्छा। प्रेरणा र सहायताको लागि [[बोधिसत्त्वों]] लाई मनिन्ने गर्दछ जो निर्वाणको प्राप्ति भैसकेको छन्। महायान शाखामा यस्ता हजारों बोधिसत्त्वों को पूजा गर्दछन र बोधिसत्त्वको यस सम्प्रदायमा भगवानको दर्जामा राखिएको पाईन्छ। यी बोधिसत्त्वहरूमा कुनै एकदम प्रसिद्ध छन्, उदाहरणको लागि [[अवलोकितेश्वर]] (अर्थ: 'जगतको नाथ अवथा जगतेश्वर'), [[अमिताभ]] (अर्थ: 'अनंत प्रकाश', 'अमित आभा'), मैत्रेय, मंजुश्री और क्षितिगर्भ।<ref name="ref51hicax"/>
==महायानको उपशाखा==
 
===सुत्रयान===
===तन्त्रयान अथवा वज्रयान===
====क्रिया====
====उपाय====
====योग=====
'''महायान बौद्ध धर्मको अनुयायी'''
 
"https://ne.wikipedia.org/wiki/महायान" बाट अनुप्रेषित