"भुवनेश्वर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा भारतका राज्य अनि केन्द्रशासित प्रदेशका राजधानीहरु → भारतका राज्य र केन्द्र शासित प्रदेशका राज
पङ्क्ति ३१:
'''भुवनेश्वर''' {{आवाज|Bhubaneshwar.ogg|उच्चारण}} [[उडिसा|उडिसा]]को राजधानी हो। यसको निकट कोणार्कमा विश्व प्रसिद्ध सूर्य मन्दिर स्थित छ।भुवनेश्‍वर भारतको पूर्वमा स्थित [[उडिसा|उडिसा]]को राजधानी हो। प्राचीन कालमा यसलाई कलिंग र उत्कल नामले जानिन्थ्यो। यो राज्य साह्रै सुन्दर राज्य हो। यहांको प्राकृतिक सुंदरता बर्णन गर्न गाह्रो छ। भुवनेश्वरको इतिहासमा अलग्गै महत्‍वपूर्ण स्‍थान छ, तेस्रो शताब्‍दी ईसा पूर्वमा यहाँ प्रसिद्ध कलिंग युद्ध भएको थियो। यसै युद्धका परिणामले [[सम्राट अशोक]] एक लडाकू योद्धाबाट प्रसिद्ध बौद्ध अनुयायी बनेकाथिए।
 
==यो पनि हेर्नुहोस्==
{{भारतका राज्य अनि केन्द्रशासितकेन्द्र शासित प्रदेशका राजधानीराजधानीहरू}}
{{Commonscat|Bhubaneswar}}
 
"https://ne.wikipedia.org/wiki/भुवनेश्वर" बाट अनुप्रेषित