"श्रीनगर" का संशोधनहरू बिचको अन्तर

सुधार
सा विवरण
पङ्क्ति ५२:
|website = www.srinagar.nic.in
}}
'''श्रीनगर''' [[भारत]]को [[जम्मू र कश्मीर]] [[प्रान्त]]को [[राजधानी]] हो । [[कश्मीर|कश्मीर घाटी]]को मध्यमा रहेको यो शहर भारतको प्रमुख पर्यटन स्थल मध्ये एक हो । श्रीनगर एक तर्फ [[डल झील]]को लागि प्रसिद्ध छ र अर्को तर्फ विभिन्न मन्दिरहरूको लागि विशेष रूपमा प्रसिद्ध छ ।
 
१७०० मीटर ऊंचाईमा रहेको श्रीनगर विशेष रूपमा झील र हाऊसबोटको लागि जानिन्छ । यस बाहेक श्रीनगर परम्परागत कश्मीरी हस्तशिल्प र सिखा मेवाको लागि पनि विश्व प्रसिद्ध छ । श्रीनगरको इतिहास काफी पुराना छ । मानिन्छ कि यस जगाको स्थापना [[प्रवरसेन द्वितीय]]ले २,००० वर्ष पूर्व गरेका थिए । यस जिल्लाको चौतर्फि ५ अन्य जिल्ला स्थित छ । श्रीनगर जिल्ला कारगिलको उत्तर, पुलवामाको दक्षिण, बुद्धगमक्प् उत्तर-पश्चिमको बगलमा स्थित छ ।
 
'''[[श्रीनगर]]''' जम्मू र कश्मीर राज्यको ग्रीष्मकालीन राजधानी हो । यो शहर र यसको आस-पारको क्षेत्र एक जमानामा दुनियाको सबैभन्दा सुन्दर पर्यटन स्थल मानिन्थ्यो, जस्तै '''डल झील''', '''[[शालिमार]] र [[निशात]] बाग, [[गुलमर्ग]], [[पहलगाम]], [[चश्माशाही]],''' आदि । यहाँ [[हिन्दी सिनेमा]]को धेरै चलचित्रको शूटिङ्ग हुन्थ्यो । श्रीनगरको '''[[हजरतबल|हजरत बल मस्जिद]]''' मा मानिन्छ कि त्यहाँ हजरत [[मुहम्मद]]को दाढीको एक कपाल राखिएको छ । श्रीनगरमा नै '''शंकराचार्य पर्वत''' छ जहाँ विख्यात हिन्दू धर्मसुधारक र [[अद्वैत वेदान्त]]को प्रतिपादक '''[[आदि शंकराचार्य]]''' सर्वज्ञानपीठको आसनमा विराजमान भएका थिए । डल झील र झेलम नदी (संस्कृत : वितस्ता, कश्मीरी : व्यथ) मा आउने जाने, घूमने र बाजार र किन्नेको साधनमा खास तौरमा '''शिकारा''' नामको नाउ छ । कमलको फूलले सजी रहने वाला डल झीलमा धेरै सुन्दर नाउमा तैरते घर पनि छ जसलाई हाउसबोट भनिन्छ । इतिहासकार मान्छन् कि श्रीनगर मौर्य सम्राट [[अशोक]] द्वारा बसाएको थियो ।
 
[[चित्र:Kashmir Dal lake boat.jpg|right|thumb|400px| डल झीलमा एक शिकारा]]
श्रीनगरदेखि केहि टाढा एक धेरै पुरानो '''मार्तण्ड (सूर्य) मन्दिर''' छ । श्रीनगरदेखि तीस किलोमीटर टाढा मुस्लिम सूफी सन्त '''शेख़ नूरुद्दिन वली''' को दरगाह '''चरार-ए-शरीफ''' छ, जसलाई केहि वर्ष अघि इस्लामी आतन्कवादियाले नै जलाइ दिएका तिए, तर पछि यसको फेरि मरम्मत भयो ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/श्रीनगर" बाट अनुप्रेषित