"सीता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१:
== सिताको जन्म ==
[[Image:Janki Mandir of Janakpur Dham(Nepal).jpg|thumb|220px|left|[[जानकी मन्दिर]], [[जनकपुरधाम]]]]
आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनाका साथै रहस्यमयी छन्। साँच्चै भन्ने हो भने सीताका आमा, बाबु दुवै अज्ञात छन्। हुन त सीता नामले उनका बारेमा जान्नचाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ। विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन्। सीताको जन्म सन्दर्भमा यस्तै कथा पनि छ। यज्ञभूमि तयार पार्न राजषिर्राजषीॅ जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ।
 
सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन। वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण -तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन्।
"https://ne.wikipedia.org/wiki/सीता" बाट अनुप्रेषित