"कुवेत सहर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १११:
'''कुवैत सिटी''' ([[अरबी भाषा|अरबी]]: مدينة الكويت, [[लिप्यन्तरण]]: ''मदीनत-अल-कुवैत'') [[कुवैत]]को [[राजधानी]] हुनको साथ-साथै यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यसलाई कुवैतको हृदय पनि भनिन्छ । यसै शहरमा सम्सद भवन तथा अधिकाङ्स सरकारी अफिस स्थित छ । देशको राजनीतिक राजधानी हुनको साथ-साथै यसलाई देशको सांस्‍कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ । यसको अनुमानित जनसंख्या शहरीय सीमामा ६३,६०० (२००६) र महानगरीय क्षेत्रमा २३.८ लाख छ । शहरको क्षेत्रफल २०० वर्ग किलोमीटर छ
 
यो शहर फारसको खाडी तटमा स्थित छ र कुवैतको सम्सद (मजलिस अल-उम्मा), अधिकांश सरकारी कार्यालय, कुवैतको धेरै नै ठुलो कम्पनी यहाँ स्थित छ । निर्विवाद रूप्ले यो कुवैतको राजनैतिक, सांस्कृतिक र आर्थिक केन्द्र हो । यसको साथ नै यो अरब जगतको एक महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो । [[लिबरेशन टावर]], [[कुवैत टावर]], [[नेशनल म्‍यूजियम]], [[फैलाका द्वीप]], [[इन्टरटेनमेन्ट सिटी]], [[साइन्स एण्ड नेचुरल हिस्‍ट्री म्‍यूजियम]], [[लिबरेशन स्‍मारक]], ]]साइन्टिफिक सेन्टर]], [[तारिक रजाब म्‍यूजियम]], [[बयात अल- बदीर]], [[जूलाजिकल पार्क]], [[सङ्गीतमय फव्‍वारा]] आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{commons category|Kuwait City|कुवैत सिटी}}
*{{wikivoyage-inline|Kuwait City|कुवैत सिटी}}
 
==यो पनि हेर्नुहोस्==
{{क्षेत्रका आधारमा एसियाका राजधानीहरू}}
 
[[श्रेणी:राजधानी शहर]]
[[श्रेणी:कुवैतका सहरहरू]]
"https://ne.wikipedia.org/wiki/कुवेत_सहर" बाट अनुप्रेषित