"विकिपिडिया:चौतारी (विचार)" का संशोधनहरू बिचको अन्तर

→‎प्रमुख लेख: नयाँ खण्ड
पङ्क्ति ४७:
आदरणिय {{ping|Biplab Anand|Tulsi Bhagat|Nirjal stha|Nabin K. Sapkota|Krish Dulal|Ram Prasad Joshee|Ramesh S.Bohara}} ज्यु,<br>
नेपाली विकिपीडियाको [[मुख्य पृष्ठ]]मा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । त्यसै अनुसार सम्पादक साथीहरूले कुनै एक उत्कृष्ट लेखलाई आवेदन गर्नुहुन्छ । हालै नेपाली विकिपीडियामा एक भन्दा धेरै [[विकिपीडिया:प्रमुख लेख/आवेदनहरू|आवेदनहरू]] आउन थालेको छ, र एउटा लेखलाई मात्र प्रमुख लेख मात्र छनौट गरिने व्यवस्था गरिएको छ । मेरो विचारमा हामिले पनि अङ्ग्रेजी विकिपीडियाको जस्तै प्रमुख लेखको लागि केहि महिना अघिदेखि नै आवेदन गर्नुपर्छ । यदि हामिले यस्तो गर्यौ भने सबै आवेनहरूलाई प्रमुख लेखको लागि छनौट गर्न सकिनेछ । —[[User:JuniorX2|<font color=green face=Neuropol>JuniorX2</font>]] <sup>[[User talk:JuniorX2|<font color=red face=arnprior>Chat</font>]]</sup><sub style="margin-left:-3.7ex"><font color=red face=arnprior>Hello!</font></sub> ०३:०२, ३० अक्टोबर २०१६ (युटिसी(UTC))
::No need of such works here in Nepali wikipedia because of small community. Please concentrate in creating articles and helping wikipedia instead of asking for such new rules and projects.[[Image:Rubik's cube.svg|25px|link=]][[User:I am wikipedian|'''<span style="color:green;">I am <span style="color:blue;">wikipedian</span></span>''']] <sup>[[User talk:I am wikipedian|<span style="color:red;">'''Talk'''</span>]]</sup> १३:०१, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))