"समय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
समय मापनको अनेकौं प्रणालीहरु छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।
==इतिहास==
[[file: hourglass.jpg|100px150px|thumb|बालुवा समयक]]
आज हामी समय नाप्ने विभिन्न यन्त्रहरुका प्रयोग गर्छौं त्यो सबै इतिहासको अनुभवबाट प्राप्त भयेका हुन। धेरै पहिला मानिषहरु अंदाज लगाएर समय नाप्ने गर्थे र यस विधिबाट उनिहरुलाई कहिले काँही धोका पनि हुने गर्थ्यो। पहिला मानिषहरुले सूर्यको स्थितिदेखेर समयको पतो लगाउने गर्थे। कोही चैं पानीमा हेरेर समयको पतो लगाउने गर्थे र समयको मापनमा क्षण, पल आदी शब्दको प्रयोग गर्ने गर्थे।
 
"https://ne.wikipedia.org/wiki/समय" बाट अनुप्रेषित