"विद्याधर सुरजप्रसाद नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०:
}}
 
'''सर विद्याधर सुरजप्रसाद नेपाल''', [[Trinity Cross|ट्रिनिटी क्रस]] (जन्म १७ अगस्ट, १९३२), ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो [[नेपाली]] [[बाहुन]] <ref>http://www.nobelprize.org/nobel_prizes/literature/laureates/2001/naipaul-lecture-e.html</ref> पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राको आत्मजीवनी हो। <ref name="nobelweb">{{cite web|url=http://nobelprize.org/nobel_prizes/literature/laureates/2001/|title=The Nobel Prize in Literature 2001|publisher=Nobelprize.org}}</ref> उनले ३० भन्दा बढी काल्पनिक र अकाल्पनिक पुस्तक ५० वर्षको अन्तरालमा प्रकाशित गरेका छन्।
 
नेपालको विवाह प्याट्रिसिया एन हेलसँग सन् १९५५ मा भयो र प्याट्रिसियाको निधन १९९६ सम्म वैवाहिक सम्बन्ध रह्यो। प्याट्रिसिया पहिले नेपालको लेखनको पठन, सम्पादन र विश्लेषण गर्थिन्। नेपालले उपन्यास ''अ हाउस फर मिस्टर विश्वास'' उनीप्रति समर्पित गरे। सन् १९९६ मा उनले नादिरा, एक पाकिस्तानी पूर्व पत्रकारसँग विवाह गरे। <ref>{{cite news|url=http://pqasb.pqarchiver.com/latimes/access/84193810.html?dids=84193810:84193810&FMT=ABS&FMTS=ABS:FT&type=current&date=Oct+12%2C+2001&author=MARJORIE+MILLER&pub=Los+Angeles+Times&desc=The+World%3B+V.S.+Naipaul+Receives+Nobel+for+Literature&pqatl=google|title=The World; V.S. Naipaul Receives Nobel for Literature|last=Miller|first=Marjorie|date=12 October 2001|work=[[Los Angeles Times]]|accessdate=21 September 2011}}</ref> सन् १९८९ मा नेपालले नाईटहुड तथा ''सर''को उपाधि पाए। <ref name=LG89>{{Cite news | author = | title = Knights Bachelor|page= 2 | publisher= ''[[London Gazette]]'' (Supplement) no. 51981| date = {{date|1989-12-29}} | url = https://www.thegazette.co.uk/London/issue/51981/supplement/2 | accessdate = {{date|2015-4-18}}}}</ref>