"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१:
== सीमा विवाद==
सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ।
१.* सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ।यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्।
२.* परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ । यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा [[कालापानी]], [[लिम्पियाधुरा]], [[सुस्ता]], [[मेची अञ्चल|मेची]]क्षेत्र, [[टनकपुर]], सन्दाकपुर, [[पशुपतिनगर]], हिले थोरी आदि हुन्।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित