"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
'''ललितत्रिपुरसुन्दरी'''लाई नेपाली साहित्यको प्रथम स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा हुन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्।
==जन्म==
उनी वि.सं. १८५० सालमा बाबु काजी [[नैनसिँहनयनसिँह थापा]] र उनकी पत्नीबाट जन्मेकी थिइन् । उनी बगाले थापाकी छोरी थिइन्। ललितत्रिपुरसुन्दरी मुख्तियार [[भीमसेन थापा]]की भतिजी थिइन्। प्रधानमन्त्री [[माथवरसिंह थापा]] उनका सहोदर भाइ हुन्।
 
==जीवन==