"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५४:
 
धनञ्जयगोत्रका अग्रज व्यक्तिमध्ये राजनीतिक क्षेत्रबाट विराटनगरका डा. नगेन्द्र प्रसाद रिजाल वि.सं. २०३० सालमा नेपालको प्रधानमन्‍‍त्रीसमेत बन्‍‍नुभएको थियो । आध्यात्मिक क्षेत्रमा महापुरूषकारूपमा अर्घाखाँचीको बामरूकमा श्री १००८ शशिधर स्वामी र उहाँबाट बालब्रह्मचारी प्रभु श्री लक्ष्मीनारायणको जन्म भएको थियो । त्यसैगरी, खिदिममा जन्मिनुभएका महापण्डित दधिराम मरासिनी (वि.सं.१९३९-२०२०), धनञ्जय मरासिनी (वि.सं.१९७५-२०५९), पौराणिक विद्वान् वामदेव पण्डित (वि.सं.१९८४-२०४७), तारानाथ मरासिनी, टीकाराम मरासिनी (वि.सं.१९६६-१९९२), दण्डपाणि मरासिनी (वि.सं.१९९५-२०६१), किमडाँडामा जन्मनुभएका धनञ्जय मरासिनी, कमलापति, बालकृष्ण र जयानन्द मरासिनी (वि.सं.१९७४-२०३५), अर्घाखाँची मरेङ आँपकाटेमा जन्मिनुभएका खडानन्द मरासिनी (वि.सं.१९८७-२०५५), गुल्मी तम्घासका यज्ञेश्वर मरासिनी (वि.सं.१९८५-२०५०) र भीमलाल मरासिनी (वि.सं.१९८७-२०२०) आदि अग्रज व्यक्ति हुनुहुन्छ ।
धनञ्जय मरासिनीको श्रीवृद्धि गर्नमा अर्घाखाँची डिभर्नाका बालकृष्ण, मुक्तिराम र उमानन्द मरासिनी, अर्घा धरमपानीका जनार्दन, महानन्द र शशिधर मरासिनी, प्यूठान, हंसपुरमा जन्मिनुभएका वसन्त, खुविराम, यमदग्नि, पद्मप्रसाद, खिमानन्द, ईश्वरिप्रसाद, रेवतिप्रसाद, गोपिप्रसाद, विष्णुप्रसाद, तुलसी र टीकाराम मरासिनी, अर्घाखाँची, ढिकुराका तुलसीराम, पुरन, मोतिलाल, शशिधर, लोकनाथ, श्रीकृष्ण र पण्डित भोजराज मरासिनी,धनचौर डेवाका लिलाधर, दिवाकर, प्रेमनारायण र हरिनारायण, पेखराथोकका कृष्णचन्द्र मरासिनी र रामकृष्ण मरासिनी, बामरूकका हेतुकान्त, छविलाल, भीमकान्त, चुरामणी र कुलचन्द्र मरासिनी, मुक्तिराम मरासिनी आदिको योगदान रहेको छ । यसैगरी, मरासिनीको श्रीवृद्धिमा गुल्मी रेसुङ्गा नगरपालिका ठूलाचेक्मी कोलमाथिका खगिन्द्र, पिताम्वर, तोयनारायण, डण्डपानी, लोकनाथ, भुवनेश्वर, बाबुराम, भविश्वर र शोधाखर, पल्लाखर्कका जगु, पुनाराम ,कुलानन्द, पैयापाटाका शर्मानन्द, चुरामणि, विनदत्त, बालुराम, तारापति, उमानन्द, पुनाराम, टिकाराम, बेदु, हरि, कृष्ण र विष्णु । शिरान कुसुण्डाडाका उदानन्द, जगु र दिलसिंह, रिठारूखका यमनाथ, जेमदग्नि र पुनाराम, छापका तुलसीराम, भुवानन्द, हरिलाल, हुमकान्त, मान्यप्रसाद, शशिकान्त, शोभाखर र डा. मणिलाल, डा.गोपाल मरासिनी, यज्ञश्वर, कृष्ण र पिताम्वर मरासिनी । छापका माईलोहाँगे तर्फका टिकाराम, धरणी, तुलसीराम, नरिश्वर, माधव, डिलाराम, रविलाल, शोभाखर, विष्णुकान्त, कमलापति, पुनाराम, छविलाल, खिमानन्द, इन्द्रमणि, कृष्णानन्द, अम्विकाप्रसाद, दत्तप्रसाद र भोलानाथ । माझाँटीका डिलाराम, महाशर्मा, डण्डपानी र शर्मानन्द, ठूलाघरका देउनारायण, नारद, धरणी, डण्डपानी, रूक्मागत र पुनाराम, पल्तिरका खगिश्वर, लोकनाथ, पुनाराम, हरि, रामप्रसाद, झविन्द्र र नन्दराम मरासिनी आदिको योगदान अविष्मरणीय रहेको छ । मरासिनीको श्रीवृद्धिमा योगदान गर्नेहरूमा गुल्मी रेसुङ्गा नगरपालिका अत्तरकाँडाका जयभद्र, शशिधर, दधिराम, गजाधर, इश्वरीप्रसाद, ध्रूवलाल, गोपालप्रसाद, रघु, ज्ञानु, अनन्त, प्रेमनारायण, हरिलाल, माधव, रूमलाल, पुनाराम, चिन्तामणि, चन्द्रकान्त, देवीराम, नारायण, गणेश, भोजराज, मेघराज र महाशर्मा मरासिनी, गुल्मी बाल्काटेका शोभाखर, विष्णुकान्त र कमलापति मरासिनी तथा लामडाँडाका वालकृष्ण, तोयनारायण, महाशर्मा र ई. मेघराज मरासिनी आदि हुनुहुन्छ ।गुल्मी, रेसुङ्गा नगरपालिका अर्खलेका तुलसीराम, झगरू, भागिरथ, डोलराज, तारापति, चिरञ्जिवी, गोपालमणि, हुतानन्द, धनिश्वर, वालकृष्ण, भूपाल, शशिधर, रामेश्वर, नन्दराम र हरिलाल मरासिनी,अर्खलेबाट बर्दवास गोवने बसाइँ सरेका हर्कवहादुर खत्री, खड्कबहादुर खत्री, यमबहादुर खत्री, पूर्णबहादुर खत्री, धनबहादुर खत्री, ठगबहादुर खत्री र चुराबहादुर खत्री,गुल्मी रेसुङ्गा नगरपालिका तम्घासका चन्द्रमणि मरासिनी, चिन्तामणि, हरिलाल, जयलाल, वालानन्द, नित्यानन्द, गुणानिधि, यज्ञेश्वर, चन्द्रमणि, काशीराम, शेषकान्त, शेषनारायण, महेन्द्र, रामजी, रामेश्वर, केशवराज, ठाकुरप्रसाद, गोकर्ण, जिवनाथ, मोतिराम, मनिराम, माधव, झविन्द्र, देउदत्त र कृष्णप्रसाद मरासिनी,भाडगाउँका डण्डपानी, माधव, डिलाराम, थानिश्वर, हेमराज र डा. बावुराम मरासिनी आदिको मरासिनीको श्रीवृद्धिमा योगदान पुर्‍याउनुभएको छ । त्यस्तै, अर्घाखाँची मरेङ-८ आँपकाटेका देउनारायण मरासिनी, लिलाधर, हरिलाल, गंगाधर, गुनाखर, मुकुन्द, षडानन्द, रूक्मागत, खगिन्द्र, उमानन्द, तेजुपाध्याय, प्रेमनारायण, जेमदग्नी, लोकनाथ, खडानन्द, देविराम, तुलसीराम, कुलानन्द, जेमदग्नी, मेघनाथ, पिताम्वर, हुमनाथ, ऋषिराम, गंगाधर, थानेश्वर, तुलसिराम, नन्दराम, मित्रलाल, रविलाल, तुलसीराम, गोविन्दप्रसाद, खिमानन्द मरासिनी, अर्घाखाँची मरेङ-९ निउँरेका उदयबहादुर खत्री, जगु खत्री, दिलसिंह खत्री, कुलबहादुर, दण्डबहादुर, भिमसेन, डण्डबहादुर, कृष्णबहादुर,बलबहादुर, हुमबहादुर खत्रि, यमबहादुर, श्यामबहादुर, रूद्रबहादुर र खिमबहादुर खत्री, अर्घाखाँची मरेङ ७ खस्कोटका ढुण्डिराज, डिलाराम, चुरामनी, पुनाराम, गोपाल, तारा, प्रेमपसाद र मुक्तिराम मरासिनी,अर्घाखाँची भगवती गा.वि.स भ्वाँगका छविलाल, महाशर्मा, पुनाराम, टीकाराम, गोविन्द, ऋषवदेव, भानुभक्त, प्रेमप्रसाद मरासिनी र काहुलेका मणिराम मरासिनी,वहिगाउँका पदम, दधिराम, मनिराम, नन्दराम, पदमलाल र डण्डपाणि मरासिनी, भागिरथ, नरिश्वर, छविलाल, हिमलाल र टीकाराम मरासिनी,
भगवती बरेल्डाडाका पुनाराम, नित्यानन्द,पुनाराम र चेतनारायण, तुलसीराम, रूद्रलाल र भागिरथ,गुल्मी हस्तिचौरका अनन्त, छविलाल र धनिश्वर, अमरअर्वाथोक तोसका देविदत्त र होमनाथ मरासिनी,पाल्पा भुवनपोखरीका नारायण, नोखराज, मेघराज, खुमानन्द, खगेश्वर, तुलसीप्रसाद, कृष्णप्रसाद, दधिराम, छविलाल, जयमूर्ति शेषनारायण र अनिराम आदिको पनि धनञ्जयगोत्रीय मरासिनीको श्रीवृद्धिमा ठूलो योगदान रहेको छ ।
 
"https://ne.wikipedia.org/wiki/धनञ्जय_गोत्र" बाट अनुप्रेषित