कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''मोटा अक्षर'''[[चित्र:H2O (water molecule).jpg|thumb|250px|H<sub>2</sub>O :- हाइड्रोजेनको दुइटा परमाणु र अक्सिजनको एउटा परमाणु मिलेर पानीको अणु बन्छ।]] यसको अणुशुत्र H2O हो।
{{eng}}
'''पानी''' कुनै रङ, स्वाद वा गन्ध नभएको बस्तु हो। त्ससैले पानीलाई स्वादहीन, गन्धहीन [[यौगिक]]को रुपमा लिईन्छ । सम्पूर्ण प्राणीहरूकोप्राणीहरुको जीवन धान्नको लागि पानी नभई हुँदैन। यो सर्वव्यापि [[घोलक]] हो। यसलाई विज्ञानमा यौगिकको रुपमा लिईन्छ।
 
पानी [[पृथ्वी]]मा धेरै मात्रामा पाइन्छ। यो धेरै ठाउँ र धेरै आकारमा पाइन्छ, मुख्यत: [[महासागर]] र ध्रुविय [[बरफ]] का रूपमा, अनि [[बादल]], [[वर्षा]], [[खोला]] र [[समुद्र]]मा। यस ग्रहमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको [[पानी चक्र|चक्रमा]] बहिरहन्छ।
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित