"सप्तकोशी नदी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ९३:
}}
'''सप्तकोशी नदी''' चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । '''कोशी नदी''' नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा [[अरुण नदी|अरूण]], [[तमोर नदी|तमोर]], [[सुनकोशी नदी|सुनकोशी]], [[भोटेकोशी नदी|भोटेकोशी]], [[लिखू नदी|लिखु]], [[तामाकोशी]], [[इन्द्रावती (स्पष्टता)|इन्द्रावती]] पर्दछन।
सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ। हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा [[सुनसरी जिल्ला]]को चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र [[भारत]]को विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ। वर्यषायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।
|