कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
महापुरुष योद्दाहरुको ऐतिहासिक भूमिकाको वर्णन गर्दै [[डोटी]] क्षेत्रमा [[गौरापर्व]] , कुनै शुखद अबसरमा वीरगाथा, धमारी, चैतको रुपमा इतिहासको बर्णनगर्ने गरिन्छ | यस्ता केही वीरगाथा धमरी निम्न अनुसार छन् |<ref name=" लाल बहादुर बम ठकुरी "> कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०) </ref>
==उदै [[देउवा]]को वीरगाथा==
*सुदाया (धोएका) लुकुडा (लुगातेरा) निरमैला भया । बटारेका लडुचीउरा पकपक फुटी गए,
पङ्क्ति १६:
*१२ गाउँ पर्वत, १२ गाउँ माल, १२ गाउँ मालैको को छ रजवार,
*१२ गाउँ मालैका जसु रजवार । जसु जति रजवार विन्ती सुनिलिए ।
*कुमाऊँगढ लड्नलाई सुना [[देउवा]] हमु दिए देउवाका कोट तलि धानैका रास
*के जानलो सुना बालो जुझना (युद्धलडना) को वात ।
*देउवाका कोट तलि उदरु (अदुवा) का खात बलिको बोका बबा बलि कर जान्छ ,
*बामनको चेलो जति वेदकर जान्छ , ठकुरीको[[ठकुरी]]को चेलो जति रण कर जान्छ ।
*देउवाका कोट तलि पिँडालुका खात जुध्धै गर्ने रणजाने ठकुरीको जात ।
*उमेरैको लुडो तुडो जुझनाको पुरो, जिया जति जसु मेरै वलु लिए ।
पङ्क्ति ४५:
 
==दिपा देउवा रजवारको धमारी==
रैकाराजा महपति शाही र दिपा [[रजवार]](देउवा)को वार्तालाप वि.स.१६ शाके १५०२ वि.स.१६३७ मा
*वरालि सेरी रजवार दिपा घररै छौकी नै ?
*दिपा घररै छौकी नै ? क्याउरे खरो घरै छौ गोसाई, राजौ घरै छौ गोसाई । दिपा रे दिपा रजवार दिपा हण्डुरदेश(भोट) जान, दिपा हण्डुर देश जान हण्डर देश जाउला गोसाई रोतालि क्या हम पाउला । सुन लोटाउँला चाँदी पिटाउँला , चाइन्याजति रोज, दिपा चाइन्याजति रोज । जिउनाकी द्यँुला जिमिरे जग्गा मर्याकी अरिहल्याखोज दिपा मर्याकी अरिहाल्या खोज । भोटमा लडाई गर्न जाँदा दिपा देउवा रजवार र उनकी रानीको वार्तालापको करुणा ः
क्याउ हुण्डुर रोतालि द्यौंला, अरिहाल्या ध्याउना रे धिउना, मानुकी वत्थि मानुकी सेरी दुदेरुपो बुकि हेराउनी धुलौटो पाति बोललिय रनमुख लुकुडा सुजाइ खणेखाली लकुडा अन रे यिबार पुतैबर ढल्या चिउणेली लुछिहाल्योवाड ध्यकाइ चल म्वाख आदि ।
==भूवाल मल्लको[[मल्ल]]को धमारी==
*जिजडा नगरी राजौ सिरलैइन पानी
*पुर राजा भट्टकी मउ निसी कनलेईनजानी
पङ्क्ति १४०:
*भूवाल मल्लको चउजुग नाउँ
 
==डुमराकोटका रुपाशाहीकोरुपा[[शाही]]को चैत==
*पूर्वको गोर्खाली पश्चिम ध्यायो, कैकरपुत रुपा कैकरजायो ,
*कालु शाही पुत छु , हरिनावती जायो, रणजुधन अँकरलेखी पायो ।
"https://ne.wikipedia.org/wiki/वीरगाथा" बाट अनुप्रेषित