"वीरगाथा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३०:
 
==डुमराकोटका रुपाशाहीको चैत==
*पूर्वको गोर्खाली पश्चिम ध्यायो, कैकरपुत रुपा कैकरजायो ,
पूर्वको गोर्खाली पश्चिम ध्यायो, कैकरपुत रुपा कैकरजायो , कालु शाही पुत छु , हरिनावती जायो, रणजुधन अँकरलेखी पायो । को भडै (जात) छन हो त नारी घाट माथि, रुपा, उधवशाही नारी घाट माथि भवानी, महेन्द्र शाही नारी घाट माथि, काँछ डुमराकोट काँछ नारीघाट, पुरछ डुमराकोट तलनारी घाट, नारीघाटका घैला जँगार झिकाल, वैरीकी पौची लँगार, भलेसाँच कुमले कुमले साँच घिउ , आईगे वैरीकी छाडी जन दीउ, गाईगोठ बाखरी, भैसी खर्क छानु, मल्ला जँगार रुपाशाहीको टाँणु , तल्ली डँगार, झीकालको टाँणु , दुल्लु अछामको सेलने पानी, अछामी पल्टन पुग्यो कसैले नजानी, दुल्लु अछामैको जोल पिपल, अछामी पल्टन पुग्यो । डोटी विचल, मधुवा आउजीको भेरी पुकार (विगुलबाजा) नारीकी घाटमाथिको वोकीरोली मधुवाआउजीका टीका (निधारमा)लागि गोली,नारीकी घाटका वीरालीका बेला, चलिगे पथरगोला पैडीगए रेला, नारीकी घाटका फुलीगए धाए । कति मड काटिए कति मड रहे, नारीकी घाटका फुलिगए जय, बहुति मड काटिए थोका मड रहे, नानी हजारी फुल ठुलो खजुर, जाँण जोलिए चेला दयान हजुर , धाउन धिपाउन जोलिय पहुँच्यो, जाई नई ढोग देई जोलि नई सेवालाई दयान हजुरकी वैठी सवाई वैठी सवाई राज कयौ ध्यान अर, वैठी सवाई राज चौगिडा खेल, चौगिडा खेला राज कसुला नहेर, काँ हो जोलिय चेला काँ सोची बात, बात के कहुला राज दुःख परे गात । दुःख जति पढेका कही हाल वात, रुपाशाही काटी गए वेली परभात । हरिदेव विष्णु कौन पिङ्गमरयो फुल माईको केसरो कन्या हरि लियो, बुबा कालुशाही कोटबसी रोए, जियाममतावति महलवसी रोईन , भाइ भतिजा ओटाली वसी रोय, पाली पर्जा आँगनी बसी रोय, चेली न चाकर देलान बसी रोय, जनझुर लोका वागौ जनझुरकोई हमरा कर्मराजौ नित्य ईसो, होई शाही खेत सेउडीको हलकन्छ पाङ्गो मौलो झिकालको, घाँगडीको राँगो साहीखेत सेउडीको ढलकन्छ, बाली पैकलो डुमराकोटी, देउछ काफली । जौगडा ज्वान, धनाडी गडा साउ, कै जूग मारकाटभई कैजूग नाउँ ।
*कालु शाही पुत छु , हरिनावती जायो, रणजुधन अँकरलेखी पायो ।
*को भडै (जात) छन हो त नारी घाट माथि, रुपा, उधवशाही नारी घाट माथि भवानी,
*महेन्द्र शाही नारी घाट माथि, काँछ डुमराकोट काँछ नारीघाट, पुरछ डुमराकोट तलनारी घाट,
*नारीघाटका घैला जँगार झिकाल, वैरीकी पौची लँगार, भलेसाँच कुमले कुमले साँच घिउ ,
*आईगे वैरीकी छाडी जन दीउ, गाईगोठ बाखरी, भैसी खर्क छानु, मल्ला जँगार रुपाशाहीको टाँणु ,
*तल्ली डँगार, झीकालको टाँणु , दुल्लु अछामको सेलने पानी, अछामी पल्टन पुग्यो कसैले नजानी,
*दुल्लु अछामैको जोल पिपल, अछामी पल्टन पुग्यो । डोटी विचल, मधुवा आउजीको भेरी पुकार (विगुलबाजा)
*नारीकी घाटमाथिको वोकीरोली मधुवाआउजीका टीका (निधारमा)लागि गोली,नारीकी घाटका वीरालीका बेला,
*चलिगे पथरगोला पैडीगए रेला, नारीकी घाटका फुलीगए धाए । कति मड काटिए कति मड रहे,
*नारीकी घाटका फुलिगए जय, बहुति मड काटिए थोका मड रहे, नानी हजारी फुल ठुलो खजुर,
*जाँण जोलिए चेला दयान हजुर , धाउन धिपाउन जोलिय पहुँच्यो, जाई नई ढोग देई जोलि नई सेवालाई
*दयान हजुरकी वैठी सवाई वैठी सवाई राज कयौ ध्यान अर, वैठी सवाई राज चौगिडा खेल,
*चौगिडा खेला राज कसुला नहेर, काँ हो जोलिय चेला काँ सोची बात, बात के कहुला राज दुःख परे गात ।
*दुःख जति पढेका कही हाल वात, रुपाशाही काटी गए वेली परभात ।
*हरिदेव विष्णु कौन पिङ्गमरयो फुल माईको केसरो कन्या हरि लियो, बुबा कालुशाही कोटबसी रोए,
*जियाममतावति महलवसी रोईन , भाइ भतिजा ओटाली वसी रोय, पाली पर्जा आँगनी बसी रोय,
*चेली न चाकर देलान बसी रोय, जनझुर लोका वागौ जनझुरकोई हमरा कर्मराजौ नित्य ईसो, होई
*शाही खेत सेउडीको हलकन्छ पाङ्गो मौलो झिकालको, घाँगडीको राँगो साहीखेत सेउडीको ढलकन्छ,
*बाली पैकलो डुमराकोटी, देउछ काफली । जौगडा ज्वान, धनाडी गडा साउ, कै जूग मारकाटभई कैजूग नाउँ ।
"https://ne.wikipedia.org/wiki/वीरगाथा" बाट अनुप्रेषित