"पाब्लो पिकासो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Pablo Picasso}}
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
'''पाब्लो रुइज वाई पिकासो''', '''पाब्लो पिकासो'''को नामले समेत चिनिन्छन् ({{IPA-es|ˈpaβlo piˈkaso|lang}}; जन्म: २५ अक्टोबर १८८१ – ८ अप्रिल १९७३), एउटा स्पेनी पेन्टर, मूर्तिकार, डिजाइनर, कवि तथा नाटकलेखक थिए जसले आफ्नो जीवनको वयस्क समय फ्रान्समा बिताएका थिए । उनी बिसौ शताब्दीका सबैभन्दा चर्चित, विवादास्पद र समृद्ध कलाकार थिए । उनले आफ्नो तीक्ष्ण रेखाहरुको प्रयोग गरेर घनवाद अभियानलाई जन्म दिएका थिए । पिकासोको कलाकृतिहरू मानव कल्पनाको जीवित दश्तावेज हुन् ।<ref>{{cite web|url=http://www.moma.org/collection/browse_results.php?criteria=O%3ATA%3AE%3Aex4620&page_number=3&template_id=1&sort_order=1 |title=''The Guitar,'' MoMA |publisher=Moma.org |date= |accessdate=3 February 2012}}</ref><ref>{{cite web|url=http://www.tate.org.uk/collections/glossary/definition.jsp?entryId=267 |title=Sculpture, Tate |publisher=Tate.org.uk |date= |accessdate=3 February 2012}}</ref>
 
 
==जीवनी==
==बाल्यकाल==
[[File:Pablo Picasso with his sister Lola, 1889.jpg|thumb|१८८९ मा आफ्नो बहिनी लोला संग पाब्लो पिकासो]]