"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ११:
===श्रौतसूत्र===
श्रौतसूत्र भन्नाले कुनै खास [[थर]] वा वंशमा धार्मिक कर्मानुष्ठान गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्रौतसूत्र भनेर बुझिन्छ । श्रौतसूत्रले धार्मिक कर्मको नियमलाई सहि ढंगले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्रौत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढंगले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सूत्रअनुसार [[और्ध्वदेहिक]]किरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्रौत सूत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा [[विवाह]], [[व्रतवन्ध]], [[अन्त्यष्टि]]किरीया आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । <ref name= "पूस्तक"/> अहिलेसम्म प्रचलनमा रहेका श्रौतसूत्रहरू यस प्रकार छन्।
* आश्वलायन श्रौतसूत्र
* शांखायन श्रौतसूत्र
* कात्यायन श्रौतसूत्र
* अापस्तम्ब श्रौतसूत्र
* आश्वलायन श्रैतसूत्र
* हिरण्यकेशी श्रौतसूत्र
 
* बौधायन श्रौतसूत्र
* जैमिनीभारद्वाज श्रौतसूत्र
* कत्यायनवैखानस श्रौतसूत्र
* मानव श्रौतसूत्र
* शांखायानलाट्यायन श्रौतसूत्र
* द्राह्यायण श्रौतसूत्र
* कौशिक श्रौतसूत्र
* वैतान श्रौतसुत्र
माथि उल्लेखित १०१४ प्रकारका श्राउतसुत्रश्रौतसूत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १०१४ सुत्रमासूत्रमा कुनै एक सुत्रसूत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सुत्रलाईसूत्रलाई खासै महत्व दिएको देखिदैन । कतिपय गोत्रमा त सुत्रसूत्र के हो भन्ने अन्यौल नै रहेको देखिन्छ । वास्तवमा सुत्रसूत्र हरेक गोत्रको एक अभिन्न वैदिक अङ्ग हो । <ref name= "पूस्तक"/>
 
===गृहसुत्र===
गृहसुत्र भन्नासाथ शाब्दिक रुपमा नै अनुमान लगाउन सकिन्छ की यो घरको सुत्र हो । अर्थात गृहसुत्र भन्नाले घर परिवार सञ्चालन गर्ने विधि भन्ने बुझिन्छ । यो सुत्र अन्तर्गत घर भित्रका नियमहरू पर्दछन् । जस्तै:- भात, भान्सा, नित्यपूजा, कामको बाँडफाँड लगायतका विधिहरू पर्दछन् । गृहसुत्र भन्नाले एक प्रकारको घरायसी सन्धी भन्ने बुझिन्छ, जसले घर अथवा परिवारभित्र गरिने विभिन्न प्रकारका धार्मिक कर्महरूको बारेमा व्याख्य गरेको हुन्छ । गृहसुत्रले विशुद्ध परिवार भित्र अपनाइने धार्मिक विधि विधानको व्याख्य गर्दछ, जुन विभिन्न गृहसुत्र अनुसार फरक फरक हुन्छ र गोत्रानुसार गृहसुत्र पनि फरक हुन्छ । जसरी श्राउदसुत्र फरक हुन्छ त्यस्तै गृहसुत्र पनि फरक हुने देखिन्छ । गृहसुत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । <ref name= "पूस्तक"/> शास्त्रानुसार निम्न लिखित गृहसुत्रहरू प्रचलनमा रहेको पाइन्छ ।