"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३७:
शूद्र- जुन वर्गले समाजको सेवा गथ्र्यो अर्थात् जसको मुख्य कार्य सबैको सेवा गर्नु थियो त्यसलाई शूद्र भनिएको छ ।
 
स्मरण रहोस् वैदिक सनातन वर्णाश्रमधर्म का मूलमर्मज्ञ विद्वान् यसो भन्छन् -वेदका प्रधान अंग मानिने कल्पसूत्रभित्र श्रौतसूत्र,गृह्यसूत्र,धर्मसूत्र र शुल्वसूत्रहरू पर्दछन् |यी सूत्रग्रन्थहरू अवलोकन गर्दा गर्भाधानादि संस्कारहरू वेदोक्त रीतिले गर्नेहरू द्विजहरू हुन्|यस अतिरिक्त अन्य सबै व्रात्यहरू हुन् |
द्विजहरूमा -:
(१) ब्राह्मण -: ब्राह्मणपुत्र र ब्राह्मणपुत्रीको पृथक् गोत्र-प्रवरमा मातृपितृ सम्बन्धका नातामा कम्तिमा ६पुस्ता परका वरवधुका वीच वेदोक्त तथा आफ्ना शाखासम्मत गृह्योक्त विवाह पद्धतिका आधारमा अग्नि,द्विजका साक्षित्वमा मन्त्रोच्चारणपूर्वक विवाह गरी जन्माएको सन्तान ब्राह्मण हो |
(२) क्षत्रिय-:शास्त्रोक्त विवाह पद्धतिबाट क्षत्रियमाता-पिताबाट वा ब्राह्मणपुत्रसँग विधिपूर्वक विवाह भएकी क्षत्रियकन्याबाट जन्मेको सन्तान क्षत्रिय हो |
(३) वैश्य-:शास्त्रोक्त विवाह पद्धतिबाट वैश्यमाता-पिताबाट वा ब्राह्मण वा क्षत्रियपुत्र सँग विवाह भएकी वैश्य कन्याबाट जन्मेको सन्तान वैश्य हो |
(४) शूद्र-:वेदोक्त आचार संहिता स्वीकार न गर्ने,गर्भाधानादि संस्कारहरू आफ्नै मनमाना पारामा सम्पन्न गर्ने परम्परागत शूद्रमाता-पिताबाट जन्मेको सन्तान जन्मनाशूद्र हो भने ब्राह्मण,क्षत्रिय र वैश्य मातापिताबाट जन्मे पनि आ-आफ्ना कुलाचार त्याग्ने व्यक्ति कर्मणाशूद्र हो |पूर्वोक्त वेद (मन्त्रभाग+ब्राह्मणभाग) वेदांग (शिक्षा, कल्प,व्याकरण,निरुक्त,छन्दर ज्योतिष) सूत्रहरू र ब्रह्मसूत्र ,जैमिनीयधर्मसूत्र मनुस्मृति, याज्ञवल्क्यस्मृति आदिबाट सबै वर्णहरूका पृथक् संस्कारहरूको वर्णन गर्एको छ |
<br />
वर्ण अनुसारको कार्य विभाजनलाई निम्नलिखित तालिकामा देखाइएको छ-