"साउन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७:
#श्रावण [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]का दिन [[नागपञ्चमी|नाग पञ्चमी]] पर्दछ। यस दिन [[नाग]]को चित्र बनाएर घरमा टाँस्नाले [[सर्प]] र [[चट्याङ्|चट्याङ]]को डर हुदैन भन्ने परम्परा रहेको छ।
#श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का साथै भारतको [[उत्तराखण्ड|उत्तराखंड]] र [[हिमांचल प्रदेश]]मा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने [[मालिका चतुर्दशी]] पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने [[बाजुरा जिल्ला|बाजुरा]]को [[बडिमालिका|बडिमालिका मन्दिर]]मा यसै दिनमा पुजा गरिन्छ।
#श्रावण शुक्ल श्रावणशुक्ल[[पूर्णिमा|पुर्णिमा]]को दिनमा वाजसनेयीहरू अध्यायोपाकर्म नामक वैदिकपर्व मनाउँछन् |आचार्यगण आफ्ना नवोपनित शिष्यमण्डलिका माझ नूतन यज्ञोपवीत अभिमन्त्रण तथा धारण गरी वेदारम्भ सम्पन्न गर्दछन् |त्यसैले [[श्रावण शुक्ल पूर्णिमा|जनै]]कै पुर्णिमादिन [[जनैपूर्णिमा]] र [[रक्षा वन्धनरक्षाबन्धन]] दुईवटा पर्व पर्दछन्। यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने [[जनै]]को पुजाअभिमन्त्रण तथा पूजन गरेर भंडारभंडारण गरी राख्ने प्रचलन छ।छ।यसै साथैदिन यसवंशपरम्परा दिनमाअविच्छिन्न नेपालकोराखेका तराईउपाध्याय क्षेत्रवैदिक तथाब्रह्मणका भारतमाहातदेखि दिदि बहिनिहरूले आफ्ना दाजु भाईहरूको हातमा राखी अथवावर्णाश्रमधर्मीहरू रक्षाबन्धन बाँध्नेधारण गर्दछन्। यसै दिन पश्चिम नेपालमा यहाँका स्थानिय जस्तै:- [[नैनेल देवतागर्दछन्|नैनेल]], [[मष्टासाथै देवता|मष्टा]],यस [[अधिकारीदिनमा देवता|अधिकारी]],नेपालको [[जगनाथतराई देवता|जगनाथ]],क्षेत्र आदि देवी देवताहरूकोतथा पुजाभारतका गरिन्छ।विभिन्न
क्षेत्रमा दिदी बहिनीहरूले आफ्ना
दाजु भाईहरूको हातमा राखी अथवा रक्षाबन्धन बाँध्ने गर्दछन्। यसै दिन पश्चिम नेपालमा यहाँका स्थानिय जस्तै:- [[नैनेल देवता|नैनेल]], [[मष्टा देवता|मष्टा]], [[अधिकारी देवता|अधिकारी]], [[जगनाथ देवता|जगनाथ]], आदि देवी देवताहरूको पुजा गरिन्छ।
 
==सन्दर्भ सूचीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित