"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनो: मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ३:
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|वसंत पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]'''वसन्त पञ्चमी'' हिन्दूहरूको पर्व हो, यस दिन विद्याकी देवी [[सरस्वती]]लाई पूजा गरिन्छ। यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उल्लाससित मनाइन्छ। यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन्। यो पर्व वेदांगज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास)मासमा मनाइन्थ्यो |पछि वार्हस्पत्यसंत्सरको निरयणमाघ शुक्ल पञ्चमीमा मनाउन थालियो| जसलाई अँझै वसन्त(वसंत) पञ्चमी भनिन्छ। प्राचीनकालमा वसन्तऋतुमा मनाइने वसन्तपञ्चमीपर्व यो वर्ष वैदिक तिथिपत्रानुसार वसन्तऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिकपञ्चांगानुसार निरयणमाघशुक्ल पञ्चमी भनिएको एकै दिन परेको थियो|सौरवर्षमा(वि.सं. २०७२फाल्गुन १गते तदनुसार सन् २०१६ फेब्रुअरी१३ तारिककादिन परेको थियो|
प्राचीन भारतवर्षमा साललाई जुन छ ॠतुहरूमा बाँडिन्थ्यो तिनमा [[वसन्त ऋतु|वसन्त]] मानिसहरूको मनपर्दो ॠतु थियो। जब फूलहरूमा बहार आउँथ्यो,
==आरम्भ==
|